Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

विभिन्न समस्याबारे सांसद तिवारीको पहल

डेक्स

डेक्स

विभिन्न समस्याबारे सांसद तिवारीको पहल
ADVERTISEMENT

संघिय सांसद लक्ष्मी तिवारीले बाँकेका विभिन्न कार्यालय प्रमुख तथा सरोकारवालासंग भेटभाट तथा छलफल गर्नुभएको छ । सांसद तिवारीले नेपालगन्जको ढल निकास व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयसंग छलफल गर्नुभयो । छलफलका क्रममा मुल ढल निकासका लागि नालाको निमार्ण कार्य तत्काल शुरु गर्ने कार्यालयले जनाएको छ । 

यसैगरि सल्यानका १७ वर्षिय चेतना पुन भिरवाट खसी अचेत अवस्थामा नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उहाँको अवस्थाबारे जानकारी लिइएको छ । त्यसक्रममा अस्पतालका निर्देशक डा रोमन केदवाइले पुनको सम्पुर्ण उपचार खर्च अस्पतालले गर्ने प्रतिबद्धता गर्नुभयो । 

नेपालगंज उपमहानगरपालिकामा अव्यवस्थित गाडी पार्किङ, ट्राफिक जाम, लागू औषध लगायतका समस्याका बारेमा छलफल गर्नुभएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपालगन्ज विद्युत प्राधिकरणका प्रमुखसंग ट्राफिक व्यवस्थापन र विद्युत समस्या समाधानका बारेमा कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका नेता तथा सांसद तिवारीका स्वकिय सचिव बुद्धिसागर सुबेदीले बताउनुभयो । 

उहाँका अनुसार सांसद तिवारीले जन्मसिद्ध नागरिकता पाएका सन्तानले प्राप्त गर्ने नागरिकताको समस्यालगायतका विषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यसंग भेटघाट गर्नुभएको छ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…