Pairabi logo

माघ १३, २०८२, सोमबार                    

अबैध बालुवा उत्खनन गर्ने वडाध्यक्षसहितका दुई ट्रयाक्टर पक्राउ

डेक्स

डेक्स

अबैध बालुवा उत्खनन गर्ने वडाध्यक्षसहितका दुई ट्रयाक्टर पक्राउ
ADVERTISEMENT

खोला बन्द भएको बेला अबैध बालुवा उत्खनन गरि ल्याउदै गरेको दुई वटा ट्रयाक्टर पक्राउ परेका छन । डुडुवा गाउँपालिका वडा नं.–५ का वडा अध्यक्ष झंकबहादुर थापा र गोकुल सामुदायिक बन उपभोक्ता समुह कम्दीका अध्यक्ष टुन्नु भन्ने राजेश यादवको ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला समन्वय समितिको एक टोलीले डुडुवा–५ खजुरा गौढी खोलाबाट अबैध बालुवा उत्खनन गरि ल्याउदै गर्दा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कम्दीले जनाएको छ । प्रहरी चौकीका इन्चार्ज विष्णु शाहीका अनुसार स्थानीयले दिएको सूचनाको आधारमा समन्वय समितिको सहयोगमा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । 

जेठ ३२ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसार पोसार बन्द भएको बेला वडाध्यक्ष र बनका अध्यक्षको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिइएको हो । प्रक्राउ परेका ट्रयाक्टरलाई कारवाही गरि जरिवाना असुल्ने छ । कम्दीस्थित खोलाबाट अबैध उत्खननको कार्यलाई यसपटक गाउँपालिका र प्रहरीले विशेष निगरानी गरेका छन । 

गाउँपालिकाले नदीजन्य पदार्थको अबैध उत्खनन गरी ल्याउने टिप्पर, ट्रयाक्टरलाई नियन्त्रणमा लिइ कडा कारवाही गर्ने जनाएको छ । अबैध उत्खनन गर्ने बारेमा सूचना दिने व्यक्तीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …