Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

कारागारका एक कैदी मृत भेटिए

डेक्स

डेक्स

कारागारका एक कैदी मृत भेटिए
ADVERTISEMENT

नेपालगञ्ज कारगारमा डाँका चोरी मुद्दामा कैद सजाय भुक्तान गरि रहेका एक कैदी मृत अवस्थामा भेटिएका छन् ।

आज विहीबार विहान रोलकलका क्रममा कैदीको संख्या अपुग भएपछि खोज तलासका क्रममा डाँका चोरी कसुरमा कैद भुक्तानी गर्दै आएका बाँकेको जानकी गाउपालिका वार्ड नं.–६ का २३ वर्षिय निरज गुप्ता भन्ने निरजकुमार बाँनिया कारागारको शौचालयमा बेडको तन्नाले बाँधेर झुण्डिएको अवस्थामा फेला परेको नेपालगन्ज कारागारका प्रमुख जलेर अर्जुनजंङ्ग शाहले बताउनुभयो । 

उहाँका अनुसार मृतक बानियाँलाई डाँका चोरी कसुरमा ३ वर्ष कैद र रु २० हजार जरिवाना अदालतले फैसला गरेको थियो । मृतक बानियाँको शव आवश्यक मुचुल्का गरी पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको छ । प्रहरीले घटनाको आवश्यक अनुसंन्धान सुरु गरेको जनाएको छ । 
 
ताजा

सबै

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…