Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

राप्तीको भँगालोमा फसेका २६ को उद्दार

डेक्स

डेक्स

राप्तीको भँगालोमा फसेका २६ को उद्दार
ADVERTISEMENT

नेपालगन्ज । सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाँकेको नरैनापुरबाट राप्ती नदीमा आएको बाढीमा फसेका २६ जनाको उद्दार गरेको छ।

मंगलबार राति ९ बजे  नरैनापुर गाउँपालिका(५ भगवानपुरघाटमा राप्तीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

नेपाल(भारतको सिमावर्ती  जमुनाह बजारबाट फर्किने क्रममा नरैनापुरस्थित मटैहिया, जमुनी र गंगापुर लगायत गाउँका स्थानीयहरु राप्ती नदीमा एक्कासी पानीको बहाव बढेपछि भँगालोमा फसेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो।

उद्दार सामग्री सहित तत्कालै उक्त स्थानमा खटिई  बीओपी गंगापुरको विपद् व्यवस्थापन टोलीसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य , नरैनापुर गाउँपालिका अध्यक्ष स्तियाक अहमद शाह , बाँके प्रहरी प्रमुख सन्तोसिंह राठौर ,सशस्त्र प्रहरी नं। ३० बागेश्वरी गण प्रमुख रमेश बिक्रम शाही , सशस्त्र प्रहरी निरीक्षक दीपक भट्ट लगायत स्थानीय जनप्रतिनिधि आफैं  खटिएर  उनीहरुको सकुशल उद्दार गरेको जिल्ला प्रशासन बाँकेले जनाएको छ।

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…