Pairabi logo

माघ १३, २०८२, सोमबार                    

पत्रकार यादवलाई मातृशोक, अवधी पत्रकार संघद्धारा सम्बेदना

डेक्स

डेक्स

पत्रकार यादवलाई मातृशोक, अवधी पत्रकार संघद्धारा सम्बेदना
ADVERTISEMENT

नेपालगन्ज २० असार । पत्रकार गुरुमुरत यादवलाई मातृशोक परेको छ । अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार यादवको ममतामयी आमा चमेला यादवको ९० वर्षको उमेरमा निधन भएको छ । 

केहीदिनदेखि अस्वस्थ भएपछि नेपालगन्ज नर्सिङ्गहोममा उपचार गराई घर फर्किएपछि बुधबार राती उहाँको निधन भएको हो । बाँके नरैनापुर–५ जमुनाह घरमा राती निधन भएको संघका महासचिव यादवले बताउनुभयो । उहाँको विहीबार हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।

यसैविच अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिका महासचिव यादवको आमाको निधनप्रति स्तब्द हुदै हार्दिक सम्बेदना प्रकट गरेको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले विहीबार जारी गर्नुभएको शोक बक्तव्यमार्फत दुःखको यस घडीमा दिवांगत आत्माको चिरशान्तिको कामना गर्दै संघले स्वर्गीय यादवप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …