Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

घरयासी आगलागी नियन्त्रणबारे सचेतनामूलक प्रर्दशनी

सम्वाददाता

सम्वाददाता

घरयासी आगलागी नियन्त्रणबारे सचेतनामूलक प्रर्दशनी
ADVERTISEMENT

नेपालगन्ज २३ असार । नेपालगन्जमा घरायसी आगलागी सम्वन्धी सचेतनामुलक अभिमुखीकरण तथा प्रर्दशनी गरिएको छ । ६ नं. वडा कार्यालयले वडाका विभिन्न टोल तथा सार्वजनिक स्थलमा घरायसी आगलागीबाट बच्ने उपाय तथा सवाधानीबारे सचेतनामुलक अभियान सञ्चालन गरेको हो । 

घरको भान्सामा प्रयोग हुने ग्यास तथा सिलिण्डरमा लाग्ने आगोले निम्त्याउने जोखिम, त्यसलाई नियन्त्रण गर्ने तारिका, अपनाउनुपर्ने सुरक्षा लगायतका विषयमा स्थानीय सर्बसाधारणहरुलाई जागरुक बनाइएको वडा अध्यक्ष समिरप्रताप सिंहले बताउनुभयो । उहाँले विपद् विभिन्न किसिमका हुने भएकाले ती सबै विपद्को बारेमा जानकारी विशेष सावधानी तथा पुर्ब तयारी गर्नुपर्ने बताउनुभयो । 

वडा नं. ६ को फुल्टेक्रा चोक, मस्जिद टोल, हडिया बाबा, फुल्टेक्रा नेपाली सेना व्यारेक नजिक, रामनगर चोक, ग्रिन सिटि नजिक, स्वास्थ्य चौकी, ठुलो नाला, फुल्टेक्रा माबि, आँखा अस्पताल नजिकै उक्त प्रर्दशनी गरिएको छ । 

अभिमुखीकरणमा दमकल नेपालगन्जका प्रमुख झयन बहादुर खड्का, जुबेर हलवाई, मेराज वागवान, सन्तोष थापा, कमल थापा मगर, सुशिल श्रेष्ठले घरायसी आगलागी लगायतका विभिन्न विपद्जन्य घटनाबाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउँदै प्रयोगात्मक अभ्यासको प्रर्दशनी समेत गरिएको थियो । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…