Pairabi logo

असोज २६, २०८३, सोमबार                    

हाँसेर नेपालगन्जमा हासो दिवस

डेक्स

डेक्स

हाँसेर नेपालगन्जमा हासो दिवस
ADVERTISEMENT

नेपालगन्ज २४ बैशाख । अन्तर्राष्टिय हाँसो दिवस आज बाँकेमा हाँसेर मनाइएको छ । दिवसको अवसरमा आईतबार विहान त्रिभुवन चोक हाँसेको छ । 
नेपालगन्ज हास्य क्लब र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित कार्यक्रममा नेपालगन्जका स्थानीय तथा प्रतिष्ठत व्यक्तीहरुले दिल खुलेर पेट मिचि मिचि हसाएका हुन । 


कार्यक्रममा विभिन्न चुटकिला, कहानी, टुक्का उखान सुनाएर हसाइएको थियो । हाँसो स्वास्थ्यका लागि निकै लाभदायक भएको स्वास्थ हुन हाँसो अतिआवश्यक भएका सन्देश प्रवाह गर्न सचेतना समेत प्रवाह गरिएको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, कृष्णमुरारी प्रसाद भट्ट, हाँसो क्लबका अध्यक्ष डा. छत्रपाल अग्रवाल, पतञ्जली योग समितिका हरजित सिंह सरदार, योग समितिका नेपालका अध्यक्ष गुरु डा. गिरीराज शर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कन्हैयालाल टण्डन, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमाल, उर्दु साहित्यकार आदिल सरवर, नागरिक अगुवा विजयरत्न श्रेष्ठ, अधिबक्ता हंसराज गुप्ता, सामाजिक अगुवा धु्रब बैश्य लगायतको सहभागिता रहेको थियो । 


सहभागीहरुले त्रिभुवन चोकदेखि पुर्वलाईन महेन्द्र पुस्तकालयसम्म हास्दै रयाली समेत निकालेका थिए । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…