Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मुर्ति विसर्जनमा भण्डारा

सम्वाददाता

सम्वाददाता

मुर्ति विसर्जनमा भण्डारा
ADVERTISEMENT

नेपालगन्ज ८ कार्तिक । दुर्गा मुर्ति विसर्जन गर्ने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण तथा भण्डारा गरिएको छ । नेपालगन्जदेखि राप्ती नदी सिधनिया घाटसम्म मुर्ति लैजाने क्रममा सडकका विभिन्न स्थानमा प्रसाद वितरण तथा भण्डारा गरिएको हो ।

डुडुवा गाउँपलिका वार्ड नं। ४ स्थित शाहपुर्वामा किभा फाण्डेशनले बृहत भण्डारा गरेको छ । भण्डारामा सयौं भक्तजनहरुले प्रसाद ग्रहण गरेको फाउण्डेशनका संस्थापक अध्यक्ष संगिता पाठकले बताउनुभयो ।  

किभा फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गरेको छ । नेपालगञ्ज २१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम गरेको हो । 

‘नारीः शक्ति समृद्धिको मार्गदर्शिका’ भन्ने मुलमन्त्रका साथ चालुआर्थिक वर्षको साउनदेखि सञ्चालनमा आएको यस फाउन्डेसनले बजार क्षेत्र भन्दा बाहिर सार्वजनिक रुपमा कार्यक्रम आयोजना गरेर अभियानको सुरुवात गरेको संस्थापक अध्यक्ष पाठकले बताउनुभयो । 

फाउण्डेशनले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै महिलाहरुको लागि विशेष काम गर्ने, आर्थिक रुपमा कमजोर वा असाहय परिवारका बालिकाहरुलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, विवाहमा आर्थिक सहयोगका साथै अति विपन्न परिवारका बालिकाहरुको सामाजिक, रितीरिवाज तथा धार्मिक परम्परा अनुसार सामुहिक रुपमा विवाहको आयोजना गर्ने मुख्य उद्देश्य रहेको महासचिव अजय पाठकले बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…