Pairabi logo

असोज २६, २०८३, सोमबार                    

वनभित्रको अवैध निर्माण रोक्न अभियन्ता पौडेलद्वारा प्रशासन र डिभिजन वनलाई ज्ञापन पत्र

डेक्स

डेक्स

वनभित्रको अवैध निर्माण रोक्न अभियन्ता पौडेलद्वारा प्रशासन र डिभिजन वनलाई ज्ञापन पत्र
ADVERTISEMENT

बर्दिया । बर्दियाका दुई सामुदायिक वन क्षेत्रको अवैध निर्माण कार्य रोक्न हरियाली अभियन्ता कमलराज पौडेल देव कमलले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय  मा ज्ञापन पत्र पेश बुझाउनुभएको छ । 

उहाँले सामुदायिक वनका रुखविरुवा फडानी गरी  अवैध रूपमा भवन, खेल मैदान लगायतका संरचनाहरू निर्माण भइरहेको बताउँदै ती कार्य तुरुन्त रोक्नु पर्ने माग सहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र डिभिजनल वन अधिकृत विजय राज सुवेदीसमक्ष ज्ञापन पत्र पेश गर्नुभएको हो ।

उहाँले ज्ञापन पत्रमा बारबर्दिया नगरपालिका वडा नं। ६, जयपुर स्थित सदाशिव सामुदायिक वन उपभोक्ता समिति र ठाकुरबाबा नगरपालिका वडा नं। ५ स्थित कैलास सामुदायिक वनमा वन विनाश गर्दै संरचनाहरू निर्माण भईरहेको कुरा उल्लेख गरिएको जानकारी गराउनुभयो ।

हरियाली अभियन्ता पौडेलले संरचना निर्माणका क्रममा वातावरणीय सन्तुलन र वन संरक्षणलाई बेवास्ता गरिएको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, वन संरक्षणका लागि गठित सामुदायिक वन उपभोक्ता समितिहरुकै क्षेत्रमा यस्ता गतिविधि बढ्दै जानु गम्भीर विषय हो । यसमा सम्बन्धित निकायले छिटो भन्दा छिटो ध्यानाकर्षण गर्नुपर्छ । साथै स्वच्छ वातावरणमा नागरिकहरु  बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…