Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

एकै दिन दुई हजार बिरुवा रोपियो

डेक्स

डेक्स

एकै दिन दुई हजार बिरुवा रोपियो
ADVERTISEMENT

नेपालगन्ज–२३ स्थित हजरत सामुदायिक वनमा शनिबार वृक्षारोपण कार्यक्रममार्फत एकै दिन दुई हजार बिरुवा रोपिएको छ । क्लिन अप नेपालको आयोजना र स्ट्यान्डर्ड चार्टर बैँकको सहयोगमा सो सामुदायिक वनमा ती बिरुवा रोपिएको हरित अभियन्ता हेमन्तराज काफ्लेले बताउनुभयो ।

नेपाल सरकारका पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सो बृहत् वृक्षारोपणको शुभारम्भ गर्नुभयो । उहाँले रुख बिरुवाको अभावमा नेपालगन्जको वातावरणमा असर परेको जनाउँदै बढीभन्दा बढी वृक्षारोपणमा जोड दिनुभयो । कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्त्वबारे बुझाउनु पनि रहेको क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख  प्रशान्त विष्टले नेपालगन्जलाई ग्रिन सिटी बनाउने अभियान चलाइने बताउनुभयो । सो अवसरमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा। विनोद ढकाल, नेपाली कांग्रेस जिल्ला सचिव सुधान्सु  कोइराला, स्ट्यान्डर्ड चार्टर बैँक नेपाल लिमिटेडको नेपालगन्ज शाखा प्रमुख हर्मेस सोनी, प्याब्सन बाकेका अध्यक्ष विकास बज्राचार्य,  नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, लायन्स डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, लायन्स सेक्रेटरी नरेन्द्र श्रेष्ठ लगायतले वृक्षारोपण गर्नुभयो ।

सो अवसरमा महुवा, बर्रो, अमला , शिरीष, लिची, अम्बा र अर्जुन लगायतका बिरुवा रोपिएको थियोे ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…