Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

जेखिम मोलेर नदीबाट दाउरा संकलन

डेक्स

डेक्स

जेखिम मोलेर नदीबाट दाउरा संकलन
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा स्थानीयले दाउरा संकलन गरेका छन । वर्षाले राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्न स्थानीयले ज्यानको जोखिम राखी नदीमा पौडी खेलेरै दाउरा सङ्कलन गरिरहेका छन् ।

नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न डुडुवा गाउँपालिका आसपास गाउँका स्थानीय आज यहाँ बिहानैदेखि सिधनिया घाटमा दाउरा संकलन गर्न व्यत रहेका छन । 

नदीले माथिबाट बगाएर ल्याएका दाउरा स्थानीयले नदीको किनाराबाट लामो कैँची लौरो बनाएर त्यसैको माध्यमबाट तानेर बाहिर निकाल्ने गरेका छन् । कतिपय स्थानीय पौडी खेलेर नदीको मध्यभागमा पुगेर दाउरा निकाल्ने गर्ने गरेको स्थानीय रामदिन गोडियाले बताउनुभयो । 

नदीमा बाढी आउनेवित्तिकै दाउरा जम्मा गर्न नदी किनारामा आएको डुडुवा–४का भोला गुप्ताले बताउनुभयो । उहाँले जम्मा गरेका दाउरामध्ये ठुला नेपालगञ्जसम्म लगेर बिक्री गर्ने र साना दाउरा घरमै खाना पकाउन तथा आगो ताप्नका लागि प्रयोग गर्ने बताउनुभयो । अर्का स्थानीय बाबुलाल यादवले घरका सपरिवार दाउरा जम्मा गर्न आएको बताउनुभयो । 


–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…