Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

नेपालगञ्जमा गुल्जार (ए) अदबको मासिक तरहि मुशायरा

डेक्स

डेक्स

नेपालगञ्जमा गुल्जार (ए) अदबको मासिक तरहि मुशायरा
ADVERTISEMENT

नेपालगञ्ज,। महेंद्र पुस्तकालयमा गुल्जार (ए) अदब नेपालगञ्जको मासिक तरहि मुशायरा भएको छ । यस पटकको मुशायराको मिसरा (ए) तरह थियो –“जिन्होंने बस्ती उजाड़ डाली, कभी तो उनका हिसाब होगा।”

कार्यक्रमको अध्यक्षता वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मीले गर्नुभयो भने सञ्चालन अदबका उपाध्यक्ष नुरुल हसन नुरूले सफलतापूर्वक निर्वाह गर्नुभयो।

मुशायरामा मिसरा (ए) तरहमा शायरू कविहरूले प्रस्तुत गरेका गजल तथा शेरहरूलाई दर्शक–श्रोताले निकै मन पराएका थिए।
सहभागी कविहरूमा गुल्जार (ए) अदबका संरक्षक तथा वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मी सैय्यद नेपाली, गुल्जार (ए) अदबका अध्यक्ष तथा शायर मुस्तफा अहसन कुरैशी, अहसन आदिल सरवर सरवर नेपाली नशीर मोहम्मद अन्सर नेपाली, इस्माइल अन्सारी, मेराज अहमद हिमाल, नुरुल हसन नुरू, सैय्यद आसिम सरवर, नुर मोहम्मद अन्सारी लगायतले मिसरामा आधारित रहेर गजलहरु बाचन गर्नुभयो । 

कार्यक्रममा डा। उमेर सादिक, अजमल, राशिद कमाल, बब्बु फारुकी लगायत अन्य व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। मुशायराको समापनमा आयोजकहरूले भविष्यमा पनि नेपाली समाजमा उर्दू साहित्यको प्रवर्द्धन र प्रसारलाई अझ सशक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…