Pairabi logo

पुस २८, २०८२, सोमबार                    

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

डेक्स

डेक्स

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस
ADVERTISEMENT

नेपालगंज १९ भाद्र, “/ #मानवताको पक्षमा (#On The Side of Humanity)” भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस बाँकेमा मनाइएको छ । 
दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत रहेका १७ वटा उपशाखाहरुले विभिन्न जनचेतना र सन्देश मुलक कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् । 
दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले संकटासन्ना समुदायलाई रेडक्रसले निर्वाधरुपमा राहत प्रतिकार्य र रक्तसंचार जस्ता महत्वपूर्ण सेवा निरन्तर उपलब्ध गराउँदै आएको बताउँदै हाल नेपाल रेडक्रस सोसाइटीमा देखिएको जटिलतालाई समाधान गर्न नेपाल सरकारले गठन गरेको तदर्थ समितिलाई काम गर्न कसैले बाधा अवरोध नगर्न अनुरोध गर्नु भयो । 
बाँके जिल्लाको राप्तीसोानरी गाउँपालिका क्षेत्रमा नेरेसो कुसुम, कचनापुर र सोनारी उपशाखा नरैनापुर गा.पा. क्षेत्रमा नेरेसो गंगापुर, डुडुवा गा.पा. क्षेत्रमा नेरेसो बेतहनी, बैजनाथ गा.पा.क्षेत्रमा नेरेसो बैजनाथ उपशाखा, जानकी गा.पा. नेरेसो जानकी उपशाखा, खजुरा गा.पा. क्षेत्रमा नेरेसो सितापुर र खजुरा उपशाखा, कोहलपुर न.पा.क्षेत्रमा नेरेसो कोहलपुर उपशाखा र नेपालगंज उपमहानगरपालिका क्षेत्रमा नेरेसो पिप्रहवा, बाँकेबगिया, सदरलाइन, घरवारीटोल, वेलासपुर, पुरैनी र मनिकापुर उपशाखा रहेका छन् । 
ती उपशाखाहरुले दिवसका अवसरमा रक्तदान, रगत समुह परीक्षण, बैच वितरण, विद्यालयमा रेडक्रस अभियान प्रचार प्रसार, कुर्सीदौड प्रतियोगिता, विद्यालयमा प्राथमिक उपचार किट र स्टेचर वितरण, बृक्षारोपण र विचार गोष्ठी जस्ता कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइएको उपशाखाबाट जानकारी प्राप्त भएको छ । 
कार्यक्रममा जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी, स्वयंसेवी रक्तदाता, रेडक्रस सदस्य, जनप्रतिनिधी र आम समुदाय लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…