Pairabi logo

माघ ०६, २०८२, सोमबार                    

एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम

डेक्स

डेक्स

एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम
ADVERTISEMENT

बैजनाथ (बाँके) २ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा एचआइभी/एड्स संक्रमित विरामीहरुलाई लान्छना तथा भेदभाव सम्वन्धी समुदायस्तरिय चेतनामुलक कार्यक्रम गरिएको छ । 

बैजनाथ गाउँपालिकाको सहयोगमा अवध मिडिया सेन्टरले गरेको तीन दिने कार्यक्रमका सहभागीले समाजमा एचआइभी संक्रमित व्यक्तीलाई सम्मान गरि कुनै किसिमको भेदभाव गर्न नहुने जोड दिएका थिए । सहभागीहरुले समाजमा कुनैपनि रोग तथा अन्य स्वास्थ्य समस्यालाई नलुकाइ खुलेर राखेमा स्वास्थ्य उपचार गराउन सकिने बताएका थिए । उनीहरुले संक्रमितहरुलाई सम्मान गर्नुका साथै उत्पे्ररणात्मक भावनामा जोड दिने बताएका थिए । 

गाउँपालिकाको तीन वटा स्थानमा संचालन भएको कार्यक्रममा बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, जनस्वास्थ्य निरिक्षक डिलबहादुर विक, पत्रकार राकेश मिश्रले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा एचआइभी÷एड्स, रोगको लक्षण, कारण, उपचार, सामाजिक विभेद, लान्छना लगायतका बारेमा जानकारी गराइएको थियो । स्थानीय, अभिभावक, विद्यार्थी, एचआइभी संक्रमितहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…