Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मंगलबार प्रसाद वितरण

डेक्स

डेक्स

मंगलबार प्रसाद वितरण
ADVERTISEMENT

नेपालगन्ज ६ जेठ । जेष्ठ महिनाको मंगलवार गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनले दोस्रो पटक (बडका मंगलवार) प्रसाद वितरण गरेको छ । गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशन संरक्षक प्रदीप शाहले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तजनहरूमा प्रसाद वितरण गरिएको बताउनुभयो । 

जेष्ठ मंगलवारका दिन भण्डाराको आयोजना गर्नाले हनुमानजीले आफ्ना भक्तजनमा आशिर्वाद राखेर हरेक संकट र दुःखको अन्त्य गर्ने जनविश्वास छ । फाउण्डेशनद्वारा प्रसाद वितरण कार्यक्रम नेपालगन्ज उप –महानगरपालिका वार्ड नं.– ६ स्थित फत्तेबाल आँखा अस्पताल अगाडी रहेको विनायक मेडिकल हलको सामुन्ने प्रसाद बितरण गरिएको थियो । 

प्रसाद वितरण कार्यक्रममा साहू समाजका अध्यक्ष हंशराम साहू, सल्लाहकार राम लोचन शाह, मोती लाल साहू, अधिवक्ता रामनाथ साहू , गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशन अध्यक्ष मधु शाह, करण साहु, विजय कोरी, शिवम् शाह, बिजय कोरी, अजय कोरी, प्रदिप कौलिक, शिवम गुप्ता, अनिशा थापा, सुखराम ठाकुर, पे्रमा शाही, मुन्शी हज्जाम लगातयको सहभागिता रहेको थियो । 

यस अघि बैशाख ३० गते मंगलवारका दिन गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा प्रसाद वितरण कार्यक्रमको आयोजना गरेका थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…