Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बंगलामुखी सामुदायिक प्रहरी सेवा केन्द्रको तदर्थ समिति गठन

सम्वाददाता

सम्वाददाता

बंगलामुखी सामुदायिक प्रहरी सेवा केन्द्रको तदर्थ समिति गठन
ADVERTISEMENT

कमल राज पौडेल (देवकमल)

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा बंगलामुखी सामुदायिक प्रहरी सेवा केन्द्रको तदर्थ समिति गठन भएको छ । समाजमा रहेका विकृति, विसंगतिलाई न्यूनीकरण गर्न नागरिक र प्रहरीबीच सहकार्यको आवश्यकतालाई महसुस गर्दै गुलरियामा केन्द्रको तदर्थ समिति गठन गरिएको हो ।

अर्जुन पोख्रेलको अध्यक्ष्तामा तदर्थ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा  गौरी संकर वस्नेत, सचिवमा मिना चौधरी र कोषाध्यक्षमा कृष्ण बहादुर नेपाली चयन हुनुभएको छ । समिति सदस्य पदमा सुनिता चौधरी, प्रताप पोख्रेल,  गेम राज गिरी , चन्द्र बहादुर बि। क , मेहताब, गौतम यादव, सहाबुदिन शेष गरी ११ सदस्यीय समिती गठन भएको हो ।

गठन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक केदार खनालले समुदाय र प्रहरीबीचको सहकार्यले समाजलाई अपराधमुक्त बनाउन सेवा केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले समितिमार्फत आगामी दिनमा समाजमा हुने जुवातास, घरेलु हिंसा र लागुऔषध दुरुपयोग लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण हुने अपेक्षा गरिएको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रहरी अधिकारीहरूसँगै स्थानीय अगुवाहरू, समाजसेवीहरू,नागरिक समाज, होटल अर्गनाइजेसन, कलाकार र संचारकर्मिहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…