Pairabi logo

असोज १८, २०८३, आइतबार                    

लुम्विनी प्रदेश सरकारले सञ्चार क्षेत्र व्यवस्थापन गर्दै

डेक्स

डेक्स

लुम्विनी प्रदेश सरकारले सञ्चार क्षेत्र व्यवस्थापन गर्दै
ADVERTISEMENT

नेपालगन्ज १५ माघ । लुम्विनी प्रदेश सरकारले सञ्चार तथा पत्रकारहरुको हितका लागि व्यवस्थापनको कार्यमा पहल गरेको छ । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवालले प्रदेशस्तरमा सञ्चारको व्यवस्थापनका लागि तयारी गरेको बताउनुभयो । 

केहीदिन अघि नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो । प्रेस युनियन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष जयसिंह केसीले विगतमा समेत राखिएका मागहरु पुरा गर्नुपर्ने भन्दै प्रदेशमन्त्री अग्रवाललाई ध्यानाकर्षण गराउनुभएको हो । 

युनियनले प्रदेशको सञ्चार क्षेत्र व्यवस्थित बनाउने सन्दर्भमा मन्त्रीलाई विभिन्न कार्यहरु गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको कार्यवाहक अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अुसार युनियनले विगतमा पनि प्रदेश सरकारलाई माग पत्र बुझाएको थियो ।

ध्यानाकषर्ण पत्रमा सञ्चार रजिष्टार नियुक्त गर्नुपर्ने, सञ्चार नियमावली तत्काल निर्माण गर्नुपर्ने, लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद कानून बमोजिम व्यवस्थित र समावेशी ढंगले पुर्नगठन गर्नुपर्ने लगायत माग युनियनले राखेको हो ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…