Pairabi logo

कात्तिक ०९, २०८३, आइतबार                    

अधिकारर्मीद्धारा आयोगको ध्यानाकर्षण

डेक्स

डेक्स

अधिकारर्मीद्धारा आयोगको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा छानबिन आयोगका अध्यक्ष र सदस्यहरूको सिफारिस गर्न गठित समिति समक्ष चार बूंदे ध्यानाकर्षण पत्र पठाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई बाँकेका अधिकारकर्मीहरूले चार बूंदे ध्यानाकर्षण बुझाउँदै उनीहरूले आयोगको नियुक्ति पारदर्शी र स्वीकार्य हुनका लागि आफुले गराएका ध्यानाकर्षणको पालनामा जोड दिएका छन् ।

वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, एड्भोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतम, इन्सेक नेपालगन्जका प्रमुख भोला महत, लगायतका दुई दर्जन बढी अधिकारकर्मी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले संयुक्त हस्ताक्षर गरी ध्यानाकर्षण पत्र पठाएका हुन् ।

आयोगका अध्यक्ष तथा सदस्यका लागि निवेदन दिएका निवेदकको निवेदनका आधारमा कसरी, कुन प्रक्रिया र विधिबाट छोटा सूचि प्रकाशित गरिन्छ , छनोट प्रक्रिया पारदर्शी भए, नभएको सुनिश्चित गर्न सिफारिस समितिले कस्तो मापदण्ड तयार पारेको छ र सिफारिस गरिएका व्यक्तिको सार्वजनिक सुनुवाई गर्ने कुनै योजना छ छैन भनेर सोधिएको अधिकारकर्मी इन्सेकका लुम्विनी प्रदेश संयोजक भोला महतले बताउनुभयो । 

एक हप्ता अवधी राखेर माग गरिएको सूचनाले पर्याप्त निवेदन प्राप्त नहुने र योग्य व्यक्तिले निवेदन नदिने सम्भावना नरहने सम्भावना रहने भएकाले निवेदन दिने म्याद थप गर्न मानवअधिकारकर्मीहरूको ध्यानाकर्षणमा उल्लेख छ ।

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

यो पनि

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…