Pairabi logo

पुस १३, २०८२, आइतबार                    

डुडुवाले मनायो संविधान दिवस

डेक्स

डेक्स

डुडुवाले मनायो संविधान दिवस
ADVERTISEMENT

डुडुवा (बाँके) ३ असोज : डुडुवा गाउँपालिकाले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आज विहीबार अन्र्तक्रिया कार्यक्रम गरिएको छ । 

पालिकाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नेपालको संविधानलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरुले विद्यामान कानूनका बारेमा आम सर्वसाधारण नागरिकहरु सचेत हुनुपर्ने भन्दै सबैले विधीको शासनलाई पालना गर्नुपर्ने बताएका थिए । 

कार्यक्रमाई सम्बोधन गर्दै पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नेपालको ऐतिहासिक संविधानले सबैको भवानालाई समेटेको भन्दै यसको उपलब्धी भनेको पुर्ण कार्यन्वयन हो भन्नुभयो । उहाँले देशको मूल कानूनको रुपमा रहेको संविधानलाई सबैले पालना गर्नुपर्ने भन्दै कानूनका बारेमा जानकारी पाउनु नागरिकको अधिकार भएको बताउनुभयो ।

अध्यक्ष चौधरीले स्थानीय नागरिकलाई संविधानको बारेमा जानकारी गराउनका लागि स्थानीय अवधी भाषामा संविधानलाई अनुवाद गरि निशुल्क रुपमा वितरण गरिएको जानकारी गराउनुभयो । 

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधी, पालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारी र अन्य सर्वसाधरणहरुको सहभागिता रहेको थियो । 

 

हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगिता

दिवसको अवसरमा पालिकाले बुधबार गाउँपालिकास्तरिय हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगिता गरेको छ । बुधबार परेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप गरिएको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । 

प्रतियोगितामा पालिकास्तरिय विभिन्न विद्यालयहरु सहभागिता जाएका थिए । प्रतियोगितामा विजयी प्रतियोगी तथा विद्यालयलाई पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…