Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

धान बालीमा फट्याग्रा रोगको संक्रमण

डेक्स

डेक्स

धान बालीमा फट्याग्रा रोगको संक्रमण
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया १५ भदौ । बर्दिया जिल्लाका विभिन्न स्थानहरू विशेष गरेर ठाकुरबाबा नगरपालिकाका केही वडामा धान बालीमा फट्याग्रा, गवारो जस्ता किराको संक्रमण देखिएको छ । किरारोगको संक्रमणबारे अनुगमन गर्दै एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले किसानलाई नआत्तिन आग्रह गर्दै गर्नुभयो । 

प्रमुख ढकालले भन्नुभयो, किराको संख्या कम छ अहिले आत्तिनु पर्दैन, यदि ती किराहरु धेरै भयो भने बालीको उत्पादनमा नोक्सानी पु¥याउन सक्ने सम्भावना रहेकाले एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दिया, नगरपालिका कृषि प्राविधिक वा बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेमा सम्पर्क गरी प्राविधिकको उचित सल्लाह लिई दिईएको सुझाव अनुसार कार्य गर्न किसानलाई आग्रह गर्नुभयो । 

प्रमुख ढकालले बाली संरक्षण प्रयोगशाला खजुरा बाँके र नगरपालिकाका प्राविधिकहरूको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको जानकारी गराउँदै फटेङग्रा लगायतका किराको गम्भीरता बुझ्दै विभिन्न स्थानहरूमा किसानलाई उचित व्यवस्थापनका लागि सल्लाह दिइएको बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…