Pairabi logo

मंसिर ०८, २०८१, शनिबार                    

पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु

डेक्स

डेक्स

पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज ।  बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिनुभयो ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् । स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपाया समेत मरेका वडा सदस्य कृष्ण बोहराले बताउनुभयो ।

ताजा

सबै

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…

फौजदारी कसुरको अनुसन्धान बारे छलफल

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा अन्तरक्रिय…

राप्तीसोनारी गाउँपालिकाले ५२ जना विपन्न परिवारको घर बनाउदै

राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजो…

सरकारलाई असफल हुने छुट छैन : मन्त्री अधिकारी

नेपालगन्ज, ७ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले …

लोकप्रिय

सबै

विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो

कमल राज पौडेल बर्दिया, ७ मंसिर :बर्दियाको गुलरिया नगरपालिका अन्तरगत पर्ने बबई नदिको…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

राप्तीसोनारी गाउँपालिकाले ५२ जना विपन्न परिवारको घर बनाउदै

राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजो…

यो पनि

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …