Pairabi logo

माघ ११, २०८२, शनिबार                    

वर्षाले राहत, किसान खुशी

डेक्स

डेक्स

वर्षाले राहत, किसान खुशी
ADVERTISEMENT

लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीयलाई आइतबार रातीको लगातारको वर्षाले राहत मिलेको छ । 

वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई वर्षाले मिलेको स्थानीय बताउँछन् । वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलपूmलका बोटबिरुवा, तरकारी, मकै, तिल, अरहर लगायत अन्नबालीलाई राहत मिलेको किसान बताउँछन् ।

सोमबार विहानैदेखि लगातारको पानीले माटोको भित्री सतहसम्म चिस्यान पुगेको बाँके डुडुवा गाउँपालिका–२ का किसान रामावती यादवले बताउनुभयो । वर्षाले राप्ती नदी र डुडुवा नालामा पानीको सतह समेत बढेको छ । 

धानको ब्याड राख्ने समयदेखि नै यहाँका किसानले पानीको अभाव झेल्दै आएका छन् । जिल्लामा करिब ८० प्रतिशत खेतीयोग्य जग्गामा आकासे पानीको भरमा खेती गर्नुपर्ने भन्दै हालसम्म ८० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शाकिल अहमदले बताउनुभयो । उहाँका अनुसार जेनतेन रोपाई भएपनि पानी नपर्दा रोपिएको धान सुक्न थालेको थियो भने यो वर्षाले धानखेतीलाई ठुलो राहत दिएको छ । 

जिल्लामा किसानहरुले लगाएको तरकारी बालीलाई समेत पानीले राहत दिएको छ । तरकारीको पकेट क्षेत्रको रुपमा परिचित बाँके हिरिमिनियाका किसानले लगाएको तरकारी बाली फास्टाउने अपेक्षा लिएको किसान गुरुदिन यादव बताउनुहुन्छ । उहाँका अनुसार मकै, भिन्डी, करेला, काक्रा, तेराई, लौकालगायत तरकारीलाई पानीले उत्पादन बृद्धि गर्नेछ । 

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा भएको जिल्ला विपत व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार यहाँ सबै भन्दा बढी २०६ मिलिमिटर वर्षा भएको भएको छ । यो अति भारी वर्षा हो । उहाँले भन्नुभयो, “भारी वर्षाका कारण तटिय क्षेत्रका नागरिकलाई उच्च सर्तकर्ता अपनाउनु आग्रह गरिएको छ ।” 

 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

यो पनि

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…