Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

रक्षबन्धन पर्वमा राखीको बजार

डेक्स

डेक्स

रक्षबन्धन पर्वमा राखीको बजार
ADVERTISEMENT

भाई–बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबंधनको महा–पर्वलाई लिएर नेपालगञ्जको मुटु मानिने त्रिभुवन चौकदेखि त्रिवेणीमोडसम्म पसलहरु थापिएका छन । बजारमा थापिएका राखीहरुको पसलले रौनकता बढाएको छ । साथै मिष्ठान भन्डारहरुमा मिठाई, अनरसा र फिनीको सुगन्धले शहर नै मनमोहक भएको छ ।

बजारमा राखिहरुको खरिद–बिक्रि शुरु भइसकेको छ । बजारमा हरेक वर्ष जस्तै यो वर्ष पनि बालबालिकादेखि ठूलो उमेरका लागि राखिहरु फरक फरक खालका उपलब्ध छन् । बच्चाहरुलाई लोभ्याउनलाई उनीहरुलाई मन पर्ने कार्टून एवं मन पर्ने सुपर हिरोहरुको राखिहरु बजारमा उपलब्ध देखिन्छ । पसलमा बच्चाहरुका लागि छोटा भीम, बाल हनुमान, डोरेमोन आदि कार्टून चित्रण राखि आएको छ ।

पचासदेखि रु दुई सय वा सो भन्दा अधिक मूल्यसम्मको राखि उपलब्ध छन् । रक्षा बन्धन पर्वलाई मध्ये नजर गरी प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाई गरेको देखिन्छ । पर्वलाई मध्येनजर गरी चोर, लुटेराहरु माथि निगरानी बढाईएको देखिन्छ ।

त्रिभुवन चोकमा प्रहरीको तर्फबाट निकै सुरक्षाकर्मीहरुलाई तैनात गरेको देखिन्छ । नागरिकहरुको सहजताको लागि त्रिभुवनचौकदेखि त्रिवेणीमोडसम्म चार पाँग्रे र तीन पाँग्रे गाडीलाई निषेध गरिएको छ ।

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…