Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

मुस्लिम उद्योग व्यवसायीहरु संगठित हुदै

डेक्स

डेक्स

मुस्लिम उद्योग व्यवसायीहरु संगठित हुदै
ADVERTISEMENT

मुस्लिम उद्योग व्यवसायी नेपालगंजका संयोजक सैयद मोहम्मद जाहगिरले व्यवसायीहरुको समस्यामा सरकार गम्भीर नभएको गुनासो गर्नुभएको छ । शनिबार नेपालगंजमा मुस्लिम उद्योग व्यवसायीले आयोजना गरेको कार्यक्रममा संयोजक जाहगिरले  व्यवसायीहरुको अवस्था दिनप्रतिदिन कमजोर हुदै गए पनि सरकार गम्भीर नहुनु चिन्ताको विषय भएको बताउदै व्यवसायीहरुको समस्या समाधान गर्न सरकारसंग माग गर्नु भयो । 

भेलामा सहभागी मुस्लिम व्यवसायीहरुले नेपालगंज उद्योग व्यपार संघ व्यापारीहरुको समस्यालाई भन्दा नवनिर्वाचित पदाधिकारीहरु आफनो व्यक्तिगत स्वार्थमा लिप्त रहेको देखे पछि मुस्लिम उद्योग व्यवसायीहरु संगठित भएका छन् ।

नेकपा एमालेका नेता एंव अडिटर अब्दुल करिम खानले अर्थतन्त्र जोगाउन सबै मिल्नुपर्ने र शिक्षित गराउनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रको सफलता नै देशको सफलता हुने भन्नुहुदै अर्थतन्त्र सुधारका विषयमा व्यवसायीहरुसँगै रहेको बताउनुभयो ।

नेकपा एसका नेता सकिल जसगढ, व्यवसायी सफिक बेहना, मेराज अहमद हिमाल, मुस्लिम संघका अध्यक्ष सुफियान खान लगायतले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो । सहि तरिकाले गरेको उद्योग व्यवसायबाट आर्जित नाफालाई समेत नकारात्मक दृष्टिकोणबाट हेर्नु उचित नभएको उद्योगी व्यवसायीहरुले बताउनुभयो । 

कार्यक्रमका सहभागिहरुले मुस्लिम व्यवसायी संघ तत्काल दर्ता गर्न सुझाव दिदै जहागिरको नेतृत्वमा तयारी समिति गठन गरिएको छ । कार्यक्रममा ३ दर्जन भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन आरिफ अन्सारीले गर्नु भएको थियो ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…