Pairabi logo

असोज २६, २०८३, सोमबार                    

दुर्गा प्रसाईं गुलरिया आउदै

डेक्स

डेक्स

दुर्गा प्रसाईं गुलरिया आउदै
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया १५ असोज / राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ अभियन्ता दुर्गा प्रसाईं यही असोज १७ गते बर्दिया जिल्लाको सदरमुकाम गुलरिया आउदै हुनुहुन्छ ।

लघुवित्तिय, बैंक, सहकारी र बिमा पीडितहरुको निमन्त्रणामा पीडितहरु संग अन्तरक्रिया कार्यक्रमका लागि नागरिक बचाऔ अभियन्ता दुर्गा प्रसाईं गुलरिया आउन लाग्नुभएको कुरा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ अभियान बर्दिया जिल्ला इन्चार्ज साहादत गद्दीले जानकारी दिनु भयो ।

लघुवित्तिय, सहकारी,बैंक र बिमा पीडित र गुलरियामा २०६६ साल देखी संचालनमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाले १२ हजार बचत कर्ताहरुको ३५ करोड भन्दा अधिक रकम लिएर फरार हुँदा पनि स्थानीय प्रशासनले सहकारी संचालकहरुलाई गिरफ्तार गरि कार्यवाही प्रक्रिया अगाडि नबढाएको हुनाले नमस्ते सहकारीबाट पीडित बचत कर्ताहरु र बैंक तथा लघुवित्तिय संस्थाका पीडितहरुको आग्रहमा आफुले राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महाअभियानका समाजसेवी दुर्गा प्रसाईंलाई गुलरिया आएर पीडितहरुको पिडा सुनिदिनलाई निमन्त्रणा गरेको र सोही बमोजिम प्रसाईं गुलरिया आउन लाग्नुभएको कुरा जिल्ला इन्चार्ज गद्दीले बताउनु भयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…