Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

केरामा देखा परेको रोगबारे सचेत रहन आग्रह

डेक्स

डेक्स

केरामा देखा परेको रोगबारे सचेत रहन आग्रह
ADVERTISEMENT

कमल राज पौडेल
 बर्दिया १५ असोज र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई कार्यलय बर्दियाले सूचना प्रकाशित गरि  बर्दियाका व्यवसायी  केरा खेती गर्ने किसानहरुलाई केरामा देखा परेको पानामा रोग बारे सचेत रहन आग्रह गरेको छ । 

कैलाली जिल्लाको टीकापुर क्षेत्रमा केही केरा बगैचामा हालसालै केराको बोट ओइलाउने पानामा रोगको खतरनाक प्रजाती टिआर ४ देखिएकोले सो रोग अन्यत्र फ़ैलिन नदिनका लागि विभिन्न संचार माध्यमबाट सूचना प्रकाशित गरि किसानहरुलाई सचेत रहन आग्रह गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यलय बर्दियाका कार्यलय प्रमुख कृष्ण धितालले बताउनु भयो ।

प्रमुख धिताल भन्नुहुन्छ यो रोग माटो , पानी , कृषि औजार , उपकरण र रोग संक्रमित बिरुवा जन्य बस्तुहरुबाट फैलन सक्ने भएकाले संकास्पद केरा बगैंचामा जादा जुत्ता चप्पललाई सुजकभर वा पलास्टिकले ढाकेरमात्र जाने र केरा बगैंचाबाट निस्कनु पुर्व गहिरो खाडलमा गाडने वा सुरक्षितसाथ जलाएर नष्ट गर्ने तथा संक्रमित बगैंचाबाट केराका बिरुवा तथा बिरुवा जन्य उपजहरु जथाभावी अन्यत्र नलैजाने , तुरुन्त प्रजनन तरिका बाट उत्पादित रोग रहित स्वस्थ बिरुवा मात्र रोपने गर्नुपर्छ , केरा बगैंचामा प्रयोग हुने औजार उपकरणलाई १ प्रतिशत सोडियम हाईपोक्लोराइट वा १० प्रतिशत ब्लिचमा ९ ९०० एम एल पानीमा १०० एम एल ब्लिचमा राख्ने ० उपचार गरेरमात्र अर्को फिल्डमा प्रयोग गर्ने , केरा तथा केराका बिरुवा तथा बिरुवा जन्य बस्तुहरु ओसारपसार गर्ने ढुवानीको साधनहरु संकास्पद बगैंचा भित्र प्रवेश गर्न नदिने ।

यसैगरी सबै व्यवसायी केरा खेती गर्ने किसानहरु सचेत हुन सके यो रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्दैन र किसानहरु ठुलो क्षति हुन बाट बच्न सक्नु हुन्छ । यस बारे सबैजना समयमै सचेत बनौं वहाँले भन्नुभयो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…