Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

एक वर्षमा १ सय २६ कुष्ठरोगीको पहिचान

सम्वाददाता

सम्वाददाता

एक वर्षमा १ सय २६ कुष्ठरोगीको पहिचान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज २३ कार्तिक । बाँके जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालले छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको छ । यस अस्पतालमा आर्थिक वर्ष २०७९÷८० मा १ सय २६ जना कुष्ठरोगीको पहिचान भएको हो ।पहिचान भएका मध्ये ५७ जना बाँके कुष्ठ रोगी रहेका छन् ।

बाँकेको जानकी गाउँपालिका वार्ड नं.– ३ मा आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालका अस्पताल प्रमुख मंगल बहादुर थारुले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आर्थिक वर्ष ०७९÷८० मा १६ हजार ४ सय ५६ जना विरामीले ओपिडि (बहिरंग सेवा) दिएको अस्पताल जानकारी दिनुभयो । 

भेषराज बस्नेतद्वारा सञ्चालित, जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चौधरीले जिल्ला समन्वय समितिसंग बजेट नभएपनि ८ वटा स्थानीय तहबाट सहयोग मिल्न सक्छ । मानव जीवनमा सबभन्दा शिक्षा र स्वास्थ्य ठूलो चीज हो रहेको ।  सो कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका क्षय÷कुष्ट फोकल पर्सन रबिन्द्र कुमार शाह, बर्दियाका क्षयकुष्ट फोकल पर्सन जीवन रजौरे, जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल, बर्दिया जिल्लाको गेरुवा गा.पा. वार्ड नं.–६ का सेवाग्राही माथवर शाहीले १२ महिना देखि उपचार गराइृ रहेको छु , ९९.९ प्रतिशत पारिवारिक सहयोग हुँदैन, यस संचालित साइनिङ अस्पतालका कर्मचारीहरुको बोलीबानीले गर्दा चलिरहेको छ  ।

पहिला भन्दा अहिले धेरै सुधार भएको बताएका छन् । स्वयं सहायता समूह जानकी गा.पा.को शिवपुरीमा, नरैनापुर गा.पा.को मटेहियामा, बैजनाथ गा.पा.को टिटिहिरियामा, कोहलपुर नगरपालिकाको रझेनामा, बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाको बगनाहा र बारबर्दिया नगरपालिकाको ढुढुवारमा स्वयं सहायता समूह रहेको छ । 

कार्यक्रममा बहिरंग सेवा हप्ताको ६ दिन सम्म चल्छ, स्लिट स्किन स्मियर टेस्ट ६ सय ९२ जना, अन्य परिक्षण ११ हजार ५ सय १७ जनाको प्रयोगशाला जाँच गरिएको थियो । २०७९/०८० मा भिएमटी/एसटी १०५१ सत्रहरु १ सय ७५ जना बिरामीलाई जुत्ता आपूर्ति, ८ सय ८३ जना शारीरिक व्यायाम,  एसएसओ सत्र २९७ सत्रमा ५१ जना बिरामीलाई सेल्फ केयर तालिम दिएको थियो । 

कार्यक्रममा भूगोल खबरका बिक्रम बुढाथोकी, रबिन्द्र घिमिरे, गैसस महासंघ नेपाल बाँकेका तारा खत्री लगायतले आ–आफनो जिज्ञासा राख्नुभएको छ । सहभागीहरुको सुझावसल्लाहको जवाफ आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालका अस्पताल प्रमुख मंगल बहादुर थारुले दिनुभएको थियो ।   

ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

यो पनि

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…