Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

भुकम्पका घाइतेका लागि ८० पिन्ट रगत संकलन

सम्वाददाता

सम्वाददाता

भुकम्पका घाइतेका लागि ८० पिन्ट रगत संकलन
ADVERTISEMENT

नेपालगन्ज, १९ कात्तिक : जाजरकोट र रुकुमपश्चिम भुकम्पप्रभावित तथा घाइतेहरुको उपचारका लागि नेपालगन्जमा ८० पिन्ट रगत सङ्कलन भएको छ । गम्भीर घाइते भएकालाई नेपालगन्जस्थित भेरी अस्पताललगायत विभिन्न अस्पतालमा उपचार भइरहेका विरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रम सुरु गरिएको हो । 

नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा एक सय ५८ पिन्ट रगत मौज्दात रहे पनि इमरजेन्सी अवस्थाका लागि थप मौज्दात गर्न रगत सङ्कलन सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्धिकीले बताउनुभयो । 

उहाँका अनुसार भेरी अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा सुरु गरिएको खुला रक्तदानमा शनिबार ८० जनाले रक्तदान गरेर ८० पिन्ट रगत सङ्कलन भइसकेको र अझै रक्तदान जारी रहेको छ । आज पनि उक्त अभियानमार्फत रगत संकलन गरिनेछ । 

सामाजिक सञ्जालमार्फत घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाइ सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रह बमोजिम ठुलो सङ्ख्यामा रगत दिन स्थानीय युवाहरु स्वःस्फुर्त रुपमा रक्त सञ्चार केन्द्रमा आउने गरेको रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेगमीले बताउनुभयो । 
खुल्ला रक्तदानमा युवा तथा विभिन्न राजनीतिक दल, संघसंस्था, क्लब, समुहले पनि रक्तदानको तयारी गरेका छन । 
–––

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …