Pairabi logo

असोज २६, २०८३, सोमबार                    

पढाई छोडेर एका विहानै तरकारी बेच्दै किशोर

डेक्स

डेक्स

पढाई छोडेर एका विहानै तरकारी बेच्दै किशोर
ADVERTISEMENT

विचार 
रविन्द्रकुमार ज्ञवाली 

आज विहान मेरो टोलमा तरकारी किन्नुू भन्दै हाक लगाउँदै हिडेका यिनि दुई किशोरसित तरकारी  त किने र यि दुई भाइहरुको सहमति लिएर फोटो पनि लिएँ । मैले यिनिहरुलाइ जति भने पनि यि विधालय जानेछैनन्  भने अर्को तर्फ यि मिहेनती भाइहरुलाइ यिनिहरुको स्तरको कमाइमा पनि कमी हुने छैन । 

किनभने यिनिहरु कामका लागि एक विहानै मजदुर श्रममा जेटेका छन । यिनिहरुलार्इ काम को महत्व छ।सानो र ठुलो काम भन्ने छैन । हाम्रो मुलुकमा धेरै युवाहरु कामलाइ ठुलो र सानो मानेर हेर्ने गर्नाले धेरै युवापुस्ता वेरोजगार वस्न बाध्यछन् र विदेश पुगेर त्यही काम गर्न तत्पर हुन्छन् ।

अर्थात मेहनत गरेर गरिने कामको सम्मान सबैले गर्न पर्यो । डाक्टर र इन्जिनियर ले गर्ने काम नै ठूलो मान्ने होइन ।
काम गरे पैसा बन्छ भन्ने सोच राख्न पर्यो ।

स्वरोजगारका पर्याप्त अवशरहरु निम्म छन् । 

  • तरकारी, फलफुल , फुल खेत
  • कुखुरा,हाँस, लौकाट, टर्की, बाख्रा, वंगुर, माछा पालन 
  •  खानामा प्रयोग हुने मेथी, टिम्मुर, जिरा, धनिया, गरम  
  •  मसला आदिको स९साना प्याकेट बनाएर वेच्ने, 
  •  स्थानिय दाल, मसुरो, मास, गेडागुडी १(१ केजीको 
  • प्याकेट बनाएर वेच्ने
  • चना चटपटे, मम चाउमिन, पकौडा, समोसा , घमन्जा  बनाएर वेच्ने
  • चिया , पाउरोटी, कफी , चना जस्ता पसल चलाउने 
  • स्थानिय तर धेरैले साना मान्ने कामहरु को ओइरो नै छ त यहाँ , कसरी छ वेरोजगारी रु 

सबैलाइ  सिडियो साहेब , कर र भन्सार अधिकृत, मालपोत अधिकृत त कहाँ हुन्छ र ?
नेपालगंजमा ठेलामा पानि पुरी वेच्ने एउटा युवा ले दिन थोरैमा २ हजार सम्म कमाउँछ र बढीमा ३-५ सम्म पनि पुग्छ ?

सरकारले युवा स्वरोजगार निति ल्याएर स (साना विना धितो ऋणमा युवाहरुलाइ प्रत्यक्ष पैसा दिने होइन चाहेको व्यवशायमा लागनी गर्ने हो भने धेरै भन्दा धेरै युवाहरु विदेशिन बाट रोकिन्छन ?

यस्ता कामहरु लगायत अन्य साना प्राविधिक कामहरु विग्रेको मोटर बनाउने, मोसा बनाउने, साइकल मर्मत, विजुलि वायरिङ, पानिका पाइपहरु वाथरुम, भान्छा मा, पानिका फिल्टर मरम्मत, एयरकण्डिसन मरम्मत, फिटिङ लगायत कति कामहरु छन  जसबाट मासिक ५० हजार देखी १ लाख सम्म पनि कमाउने छन यहाँ ।

मलाइ त लाग्दैन वेरोजगारी छ यहाँ ।।।हो सानो काम गर्ने भनेर हेप्ने प्रवृत्ती भने निकै छ तर एउटा शाखा अधिकृत ले मासिक कमाउने भन्दा ठेला राखेर दोब्बर कमाउने युवालाइ यहाँ सानो काम भनेर हेर्ने प्रवृत्ति ले गर्दा धेरैे युवाहरु  वेरोजगार पारिन्छन । 

कामलाइ ठुलो मानौं , स्थानिय व्यापारलाइ प्रवर्द्धन गरौं । इमानदार भएर स्वस्रोजगारको काम  गरौं पैसा कमाऔँ । नयाँ मोबाइल, नयाँ मोडेलको बाइक सजिलै चढ्न सक्ने युवाहरु नेपालगंजमा जति पनि छन भने अर्कोतर्फ रु २००‌ पनि आफ्नो अविभावक सँग माग्न पर्ने पनि यहँछन् । 
यहाँ कसैलाइ होच्याउन चाहेको होइन बरु अवस्था विश्लेषण गरिएको हो र सत्यता पनि यही हो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…