Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु

डेक्स

ADVERTISEMENT

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु भएको छ । आज बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कटिलिया मोडमा भे १ त ७६२२ नम्बरको ट्याक्टर पल्टिँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का करीब ३५ वर्षीय बाबुराम कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ आफैंले ट्याक्टर चलाउनुभएको थियो ।

खेतमा रहेको धान लिन गएको बेला तीब्र गतिका कारण ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको हो । मृतक बाबुराम वडा अध्यक्ष प्रशुराम कुर्मीका छोरा हुन् । 

ताजा

सबै

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

लोकप्रिय

करको दायरा विस्तार गरिने

नेपालगन्ज, १ मङ्सिर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभ…

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

नेपालगन्ज, १ मङ्सिरः विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । वि…

यो पनि

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

बाँकेमा पुर्णमासी मेला सुरु

बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका …

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु भएको छ ।आज बुधबार नेपालगन्ज उपमहानगरपालिका …