बझाङ भूकम्पमा एकको मृत्यु, एक दर्जन घाइते
नेपालगन्ज । बझाङमा केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पबाट एक जनाको मृत्यु हुनुका साथै एक दर्जन मानिस घाइते भएका छन् । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पपछिको पहिरोमा परेर...
फेसबुक स्टाटसमा वडाध्यक्षको उग्रताले निम्तिएको नेपालगञ्जको तनाव
काठमाण्डौ १६ असोज । सामाजिक सञ्जालको प्रयोग कतिसम्म संवेदनशील छ भन्ने नेपालगञ्जमा उत्पन्न धार्मिक तनावले सिकाएको छ ।सामाजिक सञ्जालमा लेखिएको जथाभावी टिप्पणीले बाँकेमा हिन्दू र मुस्लिम समुदाय आमनेसामने भएका छन् । जुनसुकैबेला दंगा भड्किने खतरा उत्पन्न भएपछि स्थानीय प्रशासनले नेपालगञ्ज...
नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्न माग
नेपालगन्ज । बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धवलशमशेर जबराले दुई समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम राख्ने गरी कदम चाल्न सरकारसँग अनुरोध गरेका छन्...
नेपालगञ्जमा कर्फ्यु आदेश जारी
नेपालगञ्ज १६ असोज / जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा कर्फ्यु आदेश जारी गरेको छ । सार्वजनिक सम्पत्ती तोडफोड, ढुंगामुढा प्रहार लगायतका गतिविधि भएकाले सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भंग...
नेपालगन्जमा सदभाव पदयात्रा
नेपालगञ्जमा आज वृहत सद्भाव पदयात्रा आयोजना गरिएको छ । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको हो ।...
पेट्रोलियम पदार्थको बढाइएको मूल्य फिर्ता
नेपालगन्ज । पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता भएको छ । मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएपछि निगम मूल्य वृद्धि फिर्ता लिएको हो । मूल्य वृद्धिको चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको मन्त्रिपरिषद्...
आजदेखि सुरु हँदै सोह्र श्राद्ध
नेपालगन्ज । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा...
एकता र सद्भावले राष्ट्रिय एकता बलियो बनाउँछः मुख्यमन्त्री चौधरी
नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती नेपालगञ्जमा हर्षोल्लासपूर्वक मनाइँदैछ । आज बिहानबाट इस्लामिक झण्डा र नेपालको झण्डा बोकेका इस्लाम धर्मालम्बीहरुले नगर परिक्रमा गरेका छन् । नेपालगञ्जको वडा नम्बर ३ स्थित जामा मस्जिददेखि सुरु भएको...
चिताको शव प्रहरीको नियन्त्रणमा, तीन पक्राउ
नेपालगन्ज । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका(१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।बुधवार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा...
मधेसी र मुश्लिम महिला स्वास्थ्य जाँच गराउदै
नेपालगञ्ज ९ असोज . बाँकेमा रहेका मधेसी र मुश्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरुले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरु बताउनुहुन्छ । पहिले मधेसी र मुश्लिम समुदायका...
मुगुको गमगढी बजारमा भीषण आगलागी
नेपालगन्ज । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ। आज बिहान १ बजे छायानाथ रारा नगरपालिका(१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र...
बाँकेको बालसुधार गृहमा झडपः एकको मृत्यु, दश घाइते
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा अन्य १० जना घाइते भएका छन । उनीहरुमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । बालसुधार गृहमा रहेका दुई...
डुबेर बालिकाको मृत्यु
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडक खण्डको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय ९ बर्षीया खुसनुमा सल्मानिको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाँकेका प्रहरी नायब उपरीक्षक नारायण...
संबिधान दिवसमा बृक्षारोपण
नेपालगन्ज ३, असोज । विभिन्न कार्यक्रम गरि बाँकेमा पनि संविधान दिवस मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जको संयुक्त आयोजनामा आज दिवसको अवसरमा बृक्षारोपण, सचेतना कार्यक्रम गरेको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च...
हरितालिका तीज पर्व मनाइदै
आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन्। पार्वतीले भगवान शिव पतिका...
विस्फोटक पदार्थ विस्फोट
नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका९ ढकेरी नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । आज नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने जिल्ला...
कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । जनगणनाको तथ्याङ्कअनुसार २५ हजार नौ सय ९० जना...
लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत
नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ । तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलो पटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो । प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष नीशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य...
स्रोत नखुलेको रु ३ लाख सहित भारतीय नागरिक पक्राउ
नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु ३ लाख सहित एक भारतीय नागरिक पक्राउ परेका छन । युपी ३२ एल. एच ३७०४ नं को भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको...
ठाकुरबाबामा रोजगार मेला संचालन गरिने
बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ ।ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीका लागि ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख...