Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

समाज

४७४ समाचार


जुँगे महादेवको मन्दिर पुनः निर्माण हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि रु.दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि टेण्डर आह्वान गरी...


नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढ्दै

नेपालगञ्ज । केही दिनयतादेखिनेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ...


उपमहानगरलाई विपत व्यवस्थापन सामग्री हस्तान्तरण

नेपालगञ्ज । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले नेपालगञ्ज उपमहानगरपालिकालाई विपत व्यवस्थापनजन्य सामग्री आज हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा विपत व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपत व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण...


नरैनापुरमा बोर्डर आउट पोष्टको शुभारम्भ

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको शुभारम्भ भएको छ। ५ नं बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा सो भवनको शुभारम्भ गर्नुभयो ।...


शान्ति पुनःस्थापना गृहद्धारा नाबालिका सहित दुईको उद्धार

नेपालगञ्ज । शान्ति पुनःस्थापना गृहले भारतबाट एक नाबालिका सहित दुई जनाको उद्धार गरेको छ । स्वास्थ्य उपचार गराउने र जागिर लगाइदिने प्रलोभनमा पारेर भारत छिराएका सर्लाही जिल्लाका १५ बर्षीया नाबालिका र कपिलवस्तुकी ३५ बर्षीया महिलालाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका...


नेपालगञ्जको हनुमानगढीमा हनुमान जयन्ती

नेपालगञ्ज । हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित हनुमानगढीमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम संकिर्तन एवं निशान पुजन सहित सुरु भएको उक्त जयन्तीमामा आज वेलुका भारतको अयोध्याबाट आएको १२...


बाँकेका थप दुई स्थानमा विद्युतको सब स्टेशन

नेपालगञ्ज । बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेशन निर्माण गर्न लागिएको छ । जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेशन निर्माणका लागि टेन्डर भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका...


नेपालगञ्जको नालाबाट पानी बग्न सुरु

नेपालगञ्ज ।भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगञ्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको...


बाँकेमा ५७ हजार सुकुम्वासीले लालपुर्जा पाएनन

नेपालगञ्ज । बाँकेका भूमिहीन, दलित सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले...


स्थानीय तहमा जेसी परिक्षण

नेपालगन्ज १४, चैत । बाँकेको खजुरा गाउँपालिकामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परिक्षण गरिएको छ । परिक्षणका क्रममा आज मंगलबार आयोजित कार्यशालामा गाउँपालिका अन्र्तगत जेसीको दृष्टिकोणले विभिन्न सूचक तथा विषयहरुमा छलफल गरि मापन गरिएको छ । स्थानीय शासन प्रणालीको...


डुडुवाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

नेपालगञ्ज । होली खेलेर पौडी खेल्न गएका बाँकेस्थित कोहलपुरमा दुई बालकको डुबेर मृत्यु भएपछि डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएकोछ । विगतका वर्षमा नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुले ज्यान गुमाएका थिए । दुर्घटनाको उच्च जोखिम...


जानकीमा जेसी परिक्षण कार्यशाला

नेपालगन्ज १३, चैत । बाँकेको जानकी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्न थालिएको छ । परिक्षणका क्रममा आज कार्यशाला गरिएको छ ।स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उपक्रियाकलाप स्थानीय तहमा लैंगिक...


बाँकेमा मिटर ब्याजी विरुद्ध उजुरी

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेका मध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला...


नमुना आमा सिता

शिवा शर्मा बर्दिया १३ चैत अहिले सिता कुमारी थारुको दिनचर्या परिवर्तन भएको छ । उहाँको दिनचर्या परिवर्तन हुनुमा बालबालिकाको सपना परियोजनाको ठुलो भुमिका रहेको कुरा उहाँले सबैलाई बताउने गर्नुहुन्छ ।सिता भन्नु हुन्छ म २२ वर्षको भए १९ वर्षमा मेरो विवाह...


छोराले बावुको हत्या गरे

नेपालगञ्ज । कपिलवस्तुमा बाबुछोरा सँगै बसेर मदिरा पिएपछि विवादमा छोराले बुवाको हत्या गरेका छन् । आफ्नै बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमि नगरपालिका१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसी यसरी पक्राउ परेका हुन् । जीवनले आफ्नै...


चैती छठ पर्व मनाइँदै

नेपालगञ्ज । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ...


बाजुरामा भूकम्पको धक्का

नेपालगञ्ज । बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको...


बसन्त कुँवर नयाँ आइजिपी

नेपालगञ्ज । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र...


बर्दियाका दुई महिलालाई बाघले खायो

नेपालगञ्ज । बर्दियामा बाघले दुई महिलालाई खाएको छ । बर्दियाको मधुबन नगरपालिका वडा नं। ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमवार दिउँसो दुई बजे दुबै महिलालाई बाघले खाएको हो । मधुबन नगरपालिका ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही...


लुम्बिनी घुम्न जाने पर्यटकमा वृद्धि

नेपालगञ्ज । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो । सन् २०१९ सम्म...


ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

सबै

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

तरकारीमा विषादीको मात्रा बढ्दो

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएक…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …