Pairabi logo

बैशाख २२, २०८३, मंगलबार                    

समाज

४८६ समाचार


छोराले बावुको हत्या गरे

नेपालगञ्ज । कपिलवस्तुमा बाबुछोरा सँगै बसेर मदिरा पिएपछि विवादमा छोराले बुवाको हत्या गरेका छन् । आफ्नै बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमि नगरपालिका१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसी यसरी पक्राउ परेका हुन् । जीवनले आफ्नै...


चैती छठ पर्व मनाइँदै

नेपालगञ्ज । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ...


बाजुरामा भूकम्पको धक्का

नेपालगञ्ज । बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको...


बसन्त कुँवर नयाँ आइजिपी

नेपालगञ्ज । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र...


बर्दियाका दुई महिलालाई बाघले खायो

नेपालगञ्ज । बर्दियामा बाघले दुई महिलालाई खाएको छ । बर्दियाको मधुबन नगरपालिका वडा नं। ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमवार दिउँसो दुई बजे दुबै महिलालाई बाघले खाएको हो । मधुबन नगरपालिका ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही...


लुम्बिनी घुम्न जाने पर्यटकमा वृद्धि

नेपालगञ्ज । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो । सन् २०१९ सम्म...


इक्वेडरमा भूकम्प, कम्तिमा १३ को मृत्यु

नेपालगञ्ज । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति...


डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु

नेपालगञ्ज । बाँकेका विभिन्न बनमा हुने डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यकम सुरु भएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खडकाले जानकारी दिनुभयो । बन सप्ताह कार्यक्रमका वन...


स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण

नेपालगन्ज १, चैत । स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरि उपभोक्ता अधिकार दिवस मनाईंएको छ । १५ मार्च १९६५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको उपभोक्ता हित सँग सम्बन्धित सुरक्षा, सुचना, छनौट...


खजुरा महायज्ञमा आर्थिक संकलन जारी

खजुरा, २९ फागुन /बाँके जिल्लाको खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा आर्थिक संकलन भएको छ । महायज्ञ संचालन भएको पाँचौ दिन आइतबार एकै दिन रु १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ । महायज्ञमा उपस्थित ठुलो...


सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच को मृत्यु

नेपालगञ्ज । सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। फिकल गाउँपालिका४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा पाँचको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना...


नेपालगञ्जका नालाको सरसफाई हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ बर्षामा हुने डुबानको समस्यालाई ध्यान दिएर साना ठूला सबै नाला सफाई गर्न थालेको छ । नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार, पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट)...


अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज २७ फागुन । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सकिएको छ । पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध...


बाँकेमा तीन हुलाकी सडक बन्दै

नेपालगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय...


अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा

नेपालगञ्ज । अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्। शुभविवाह, उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह चितवनको...


आत्मसुरक्षा तालिम लिँदै किशोरी

नेपालगञ्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा बालिका, किशोरीलाई आत्मसुरक्षा तालिम सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरको आयोजनामा आजदेखि सुरु गरिएको तालिममा ६० जना किशोरी तथा बालिका सहभागी छन् । उपमहानगरका माध्यमिक विद्यालयस्तरका किशोरी तथा बालिकालाई तालिम दिइएको हो...


रुपन्देहीको सैनामैनामा शव फेला

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा टाउकोमा चोट लागेको अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका ३ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा ती पुरुषको शव फेला परेको हो । मृतक पुरुषसँग मंगलबारसँगै रहेका तीन जनालाई नियन्त्रणमा...


खजुरामा श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदै

नेपालगन्ज २४ फागुन । खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उदेश्यले आजदेखि यहाँ श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदैछ । लक्ष्मी नारायण मन्दिर महायज्ञ समारोह समितिद्धारा आजदेखि शुरु भएको महायज्ञ फागुन ३० गतेसम्म संचालन हुने आयोजक समितिका संयोजक शिवराज श्रेष्ठले बताउनुभयो ।...


आज पनि नेपालगञ्जमा होली

नेपालगञ्ज । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष यहाँ तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन होली खेल्ने चलन भएपनि...


कोहलपुरमा डुबेर दुई बालकको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर १२ चप्परगौडीका दीप ज्योति बोर्डिङ् स्कुलमा अध्ययन गर्ने १५ वर्षीय मनसुन बराल र ज्ञानज्योति स्कुलमा पढने ९ बर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय,...


ताजा

सबै

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेत…

लोकप्रिय

सबै

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेत…

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला

बर्दिया, १७ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा युवा उद्यमशी…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

नेपालगञ्ज, १७ वैशाखः जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका बाँकेका दुई…