Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

समाज

५०८ समाचार


अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज २७ फागुन । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सकिएको छ । पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध...


बाँकेमा तीन हुलाकी सडक बन्दै

नेपालगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय...


अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा

नेपालगञ्ज । अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्। शुभविवाह, उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह चितवनको...


आत्मसुरक्षा तालिम लिँदै किशोरी

नेपालगञ्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा बालिका, किशोरीलाई आत्मसुरक्षा तालिम सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरको आयोजनामा आजदेखि सुरु गरिएको तालिममा ६० जना किशोरी तथा बालिका सहभागी छन् । उपमहानगरका माध्यमिक विद्यालयस्तरका किशोरी तथा बालिकालाई तालिम दिइएको हो...


रुपन्देहीको सैनामैनामा शव फेला

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा टाउकोमा चोट लागेको अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका ३ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा ती पुरुषको शव फेला परेको हो । मृतक पुरुषसँग मंगलबारसँगै रहेका तीन जनालाई नियन्त्रणमा...


खजुरामा श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदै

नेपालगन्ज २४ फागुन । खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उदेश्यले आजदेखि यहाँ श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदैछ । लक्ष्मी नारायण मन्दिर महायज्ञ समारोह समितिद्धारा आजदेखि शुरु भएको महायज्ञ फागुन ३० गतेसम्म संचालन हुने आयोजक समितिका संयोजक शिवराज श्रेष्ठले बताउनुभयो ।...


आज पनि नेपालगञ्जमा होली

नेपालगञ्ज । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष यहाँ तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन होली खेल्ने चलन भएपनि...


कोहलपुरमा डुबेर दुई बालकको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर १२ चप्परगौडीका दीप ज्योति बोर्डिङ् स्कुलमा अध्ययन गर्ने १५ वर्षीय मनसुन बराल र ज्ञानज्योति स्कुलमा पढने ९ बर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय,...


होलीमा आगो भित्राउछन थारु समुदाय

नेपालगञ्ज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन् । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिएका हुन् । होलीका अवसरमा गन्यारी...


मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना

नेपालगञ्ज । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा...


झारफुक भन्दै कुटपिट गर्दा वालिकाको मृत्यु

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने सैनामैना(१० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । कुटपिटबाट सोही ठाउकी १४...


रङहरुको पर्व होली

अल्का मिश्र नेपालगन्ज २२ फागुन । सामाजिक सदभावको पर्वको रुपमा मनाइने होलीको रौनक शुरु भएको छ । पहाडी जिल्लाहरुमा आज र भोली तराईका जिल्लामा मनाईने होली पर्वको रौनकता शुरु भएको हो । पर्वलाई मध्यनजर गरि नेपालगन्जको त्रिभुवन चोक, सदरलाईन, बागेश्वरी...


बीस बर्षदेखि फरार पक्राउ

नेपालगञ्ज । बीस वर्षदेखि फरार रहेका एक हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । साबिक होलिया गाविस वडा नं। ९ हाल डुडुवा गाउँपालिका १ खडैचा बस्ने ५५ वर्षीय गरिबा बेहनालाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी...


कर्तब्य ज्यानका फरार दुई पक्राउ

नेपालगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ५९ वर्षीय भगवान दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान...


नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

अल्का मिश्र नेपालगन्ज १८ फागुन ।पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ । छिमेकी...


नेपालगञ्जका पुनःस्थापना केन्द्रको अनुगमन

नेपालगञ्ज । बाँकेमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो । साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह,...


मेघगर्जन सहित हल्का बर्षाको सम्भावना

नेपालगञ्ज । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी...


व्यवसायिक निरन्तरता योजनाको परीक्षण अभ्यास

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सो योजना बनाइएको हो । छलफलपछि तयार भएको योजना अब कार्यान्वयनको दिशामा अघि बढेको छ । तयार पारिएको उक्त...


वैदेशिक रोजगार कम्पनीलाई आइरिसमा सूचिकृत हुन आग्रह

नेपालगञ्ज । वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचिकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचिकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौं जोखिम मोलेकोले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक...


सरकारी वन अतिक्रमण गरेका ५५ घर हटाइए

नेपालगञ्ज । बाँकेमा सरकारी वन अतिक्रमण गरी घर निर्माण गरेका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय, बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घर टहरा भत्काएको सहायक वन अधिकृत गणेश खडकाले...


ताजा

सबै

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…