Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

बर्दियाका दुई महिलालाई बाघले खायो

डेक्स

डेक्स

बर्दियाका दुई महिलालाई बाघले खायो
ADVERTISEMENT

नेपालगञ्ज । बर्दियामा बाघले दुई महिलालाई खाएको छ । बर्दियाको मधुबन नगरपालिका वडा नं। ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमवार दिउँसो दुई बजे दुबै महिलालाई बाघले खाएको हो ।

मधुबन नगरपालिका ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही ठाउँकी ४५ वर्षीया समुन्द्री बुढाक्षेत्रीलाई बाघले खाएको जिल्ला प्रहरी कार्यालय बर्दियााले जनाएको छ ।

दुबै जना घास दाउरा गर्न जंगल गएको बेला बाघले आक्रमण गरेको थियो । दुबै जनाको शव भेटिएको प्रहरीको भनाई छ ।

ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

यो पनि

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

नेपालगन्ज, ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीका साइला किङगरिया घरमा पाल…

बाँकेमा पुर्णमासी मेला सुरु

बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका …

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज २४ कात्तिक । वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान गर्नेहरुको संख्या बढदै गएको …

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

नेपालगन्ज २१ कात्तिक :शवलाई दाहसंस्कारको कार्य गर्नका लागि बाँकेको राप्ती नदीस्थित निम…