Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

समाज

४७४ समाचार


बर्दियामा तोरी उत्पादनमा बृद्धि

शिवा शर्मा बर्दिया १५ माघ । बर्दियामा यस वर्ष १० प्रतिशत बढी तोरी उत्पादन भएको छ । जिल्लाका ८ वटै पालिकामा तोरी खेतीप्रति कृषकहरुको आर्कषणले खेतबारीमा तोरी फुलेको देखिन्छ । बर्दियाको ८ वटा पालिकाहरु मध्ये राजापुर नगरपालिका, गेरुवा गाँउपालिकामा बढी...


जोखिमका समुदायलाई आपतकालिन सामग्री

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय...


गौतम बुद्ध सामुदायिक वनमा नया नेतृत्व

शिवा शर्मा बर्दिया १४ माघ । बर्दिया गुलरिया नगरपालिका वडा न. १ कमलपुरस्थित गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समुहको १५औं वार्षिक साधारण सभा र सार्वजनिक सुनवाई सकिएको छ ।सभाले नारायण कुमार गौतमको अध्यक्ष्यतामा ११सदस्यीय नया कार्यसमीति चयन गरेको निवार्चन समीतिका...


खोरेत रोग उल्मुलन अभियान सुरु

कमल राज पौडेल बर्दिया १३ माघ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उल्मुलन अभियान शुरु गरेको छ । अभियान अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण गोष्ठि गरेको छ । जिल्लाभित्रका ८ वटै स्थानीय तहमा रहेका...


बलात्कारको आरोपमा पक्राउ

नेपालगञ्ज । एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका६ सोनवर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको हो । बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने...


बाँकेको दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री गिरी

नेपालगञ्ज, ७ माघ । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै दादुरा नियन्त्रणका...


ब्यवसायिक बाख्रापालन तालिम शुरु

शिवा शर्मा बर्दिया २२ पुस । एकिकृत कृषि तथा पशुपनछी विकास कार्यलय गुलरिया बर्दियाले चालु आर्थिक वर्ष२०७९०८०को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत जिल्ला स्तर ३ दिने बालीबस्तु बिशेष ब्यवसायिक बाख्रापालन तालिम संचालन गरेको छ । चिसो मौसम बढदै गर्दा बाख्राको स्वास्थ्यमा...


बर्दियामा घरदैलो पशु उपचार सेवा

कमल राज पौडेल देबकमल बर्दिया, २० पुस । एकिकृत तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाको आयोजना र नकाहा कृषि सहकारी संस्था बढैयातालको समन्वयमा पशु प्रजनन कार्यालय गौउ घाटका विज्ञ सेवा र पशु सेवा शाखा बढैयातालको प्राविधिक सहयोगमा नकाहा कृषि सहकारी...


बिउ बिजन उत्पादन तथा प्रमाणिकरण तालिम

शिवा शर्मा बर्दिया २० पुस । एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालय गुलरिया बर्दियाले चालु आर्थिक वर्ष २०७९०८० को स्वीकृत कार्यक्रम अन्र्तगत विउविजन खजुरा बाँकेको प्राविधिक सहयोगमा जिल्लाभित्रको ८ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी विउ उत्पादन गर्ने कृषक, कृषि...


ज्येष्ठ नागरिक न्यानो सिरक वितरण

शितलहर चलिरहेका बेला न्यानो सिरक पाउँदा बढैयाताल गाउँपालिका ३ का १०५ वर्षीय काले कामीको खुसीले गद्गद भए । शितलहरले आत्तिएको बेला न्यानो सिरक पाउँदा मन आनन्दित भएको उनले बताए । चिसोले रात काट्न मुस्किल परिरहेको थियो । अव आनन्दले सुत्न...


बालबालिकाको हेरचाहमा बुवाको भूमिका

शिवा शर्मा बर्दिया १५ पुस । लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गरी रहेको थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा बालबालिकाको सपना परियोजना अन्र्तगत प्रारम्भिक बालबालिकाका लागि बालबालिकाको हेरचाहमा बुवाको भूमिका विषयमा २० जना सहजकर्तालाई...


डुडुवाको सबै भन्दा ठुलो सडकको निमार्ण शुरु

डुडुवा (बाँके) १२ पुस । बाँके डुडुवा गाउँपालिकाले सबै भन्दा ठुलो सडक योजना कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निमार्णको कार्य शुरु भएको हो । सडक निमार्ण पश्चात गाउँपालिकाको वडा नंं. २ अन्र्तगत...


बाँकेका दुई स्थानीय तहमा पाठ्यक्रम लागू

बाँकेका दुई स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू भएको छ । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम चालु शैक्षिकसत्रबाट लागू भएको हो । राप्तीसोनारीमा चालु शैक्षिकसत्रको सुरुआतदेखि नै स्थानीय पाठ्यक्रम लागू भएको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो ।...


आधार परियोजनाको अनुगमन

शिवा शर्मा बर्दिया ८ पुस । बर्दियामा संचालित कृषि सम्वन्धी आधार परियोजनाको अनुगमन गरिएको छ । बिगत लामो समयदेखी महिला ,बालबालिका तथा कृषि क्षेत्रमा उल्लेखनिय काम गदै आएको थारु महिला उत्थान केन्द्रको प्राविधिक तथा सहजिकरण र बारबर्दिया नगरपालिका कृषि शाखाको...


क्यान्सर अस्पतालको स्तरबृद्धि

खजुरा, ७ पुस । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा सुरु गरेको छोटो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यता हटेको...


स्वच्छ दुध उत्पादन कार्यक्रमले कृषकको आयस्तरमा वृद्धि

कमल राज पौडेल /शिवा शर्मा बर्दिया ४ पुस / गुलरिया नगरपालिका वडा न. ४ मा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाललाई भस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग ईकाइ बुटवल अन्र्तगत स्वच्छ दुध...


डुडुवामा मनोसामाजिक परामर्श सेवा

डुडुवा (बाँके), १ पुस । बाँकेको डुडुवा गाउँपालिकामा बालसंरक्षण तथा मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखिकरण गरिएको छ । विपद्का बेलामा जोखिममा परेका बालबालिकाहरुको संरक्षण तथा मनोसामाजिक सेवा प्रदान गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा मनोविमर्शकर्ता संगिता थापा र भागिराम थारुले...


खजुरामा खरको छानामुक्त कार्य शुरु

खजुरा, २८ मङ्सिर । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्य शुरु गरेको छ । खरको छाना बनाएर बसोबास गरिरहेका विपन्न परिवारहरूका खरका छाना विस्थापित गरिने भएको छ । नेपाल सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको...


विस्थापित कार्यालयको पुर्नस्थापनाको पहल

नेपालगन्ज, २६ मङ्सिर । बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाँउपालिकाले पहल शुरु गरेको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन...


समाज कल्याणका लागि ग्रीन सिटीमा धार्मिक अनुष्ठान

नेपालगन्ज १८ कात्तिक । नेपालगन्जमा श्री अखण्ड रामायण यज्ञ तथा सुन्दरकाण्ड पाठ अनुष्ठान शुरु भएको छ । नेपालगन्ज६ हडियाबाबारोडस्थित नेपालगन्ज ग्रीन सिटीको आयोजनामा धार्मिक यज्ञको आयोजना गरिएको ग्रीन सिटीका राजेश श्रीवास्तवले बताउनुभयो । उहाँका अनुसार ग्रीन सिटीमा पहिलो पटक धार्मिक...


ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

सबै

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

तरकारीमा विषादीको मात्रा बढ्दो

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएक…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …