Pairabi logo

असोज ०१, २०८३, बिहीबार                    

समाज

५०७ समाचार


लागु औषधको उच्च जोखिममा बाँके

नेपालगन्ज । बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश...


जमुनाहा नाका आज रातीबाट बन्द हुँदै

नेपालगन्ज । बाँकेको नेपालभारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि पुनः बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमा नाका आज राती १०.३० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द...


सिमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाब

नेपालगन्ज । सिमान्तकृत, अल्ससंख्यक, पिछडीएका समुदाय,महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारको नीति, कार्यक्रम ल्याउन सुझाव दिइएको छ । आज नेपालगन्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल विषयक अन्तरक्रियामा...


सिधनिया घाट निर्माण गर्न बृहत् छलफल

नेपालगन्ज २८ बैशाख । बाँकेको राप्ती नदीस्थित सिधनिया घाट निर्माणका लागि शुक्रबार नेपालगन्जमा सर्वपक्षीय भेलामार्फत बृहत् छलफल गरिएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपश्चात् अन्तिम दाहसंस्कार गर्दै आएको जिल्लाको डुडुवा गाउँपालिका ५, राप्ती नदीस्थित सिधनिया घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका...


लागु औषध कारोवारी पक्राउ गर्न गोली चलाइयो

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका ६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो, काठमाण्डौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएको जिल्ला...


हनुमान ज्यन्ती महोत्सव सुरु हुदै

नेपालगन्ज, ८ बैशाख : हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं२ स्थित हनुमानगढीमा तीन दिने हनुमान जयन्ती महोत्सव सुरु हुने भएको छ । भोली आइतबारदेखि अखण्ड रामायण पाठ, अष्टयाम संकिर्तन एवं निशान पुजनसहित सुरु हुने उक्त महोत्सवको पुर्व सन्ध्यामा...


साहु समाजद्धारा भक्तजनलाई प्रसाद वितरण

पवन जायसवाल । नेपालगन्ज ५ बैशाख । नेपालगन्जमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) पर्वको अवसरमा साहू समाज समिति बाँके र साहू समाज युवा समिति नेपालगन्जद्वारा प्रसाद बितरण गरिएको छ । नेपालगञ्जको त्रिभुवन चौकमा प्रसिद्ध मन्दिर माता बागेश्वरीको दर्शन गर्न र राम...


नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले जिब्रो छेडे

नेपालगन्ज, ५ वैशाख : रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेड्नुभयो । उहाँले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी...


प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

नेपालगन्ज, ५ वैशाखः बाँकेको कोहलपुर नगरपालिका१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् ।...


डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को दोस्रो र तेस्रो त्रेमासिक अन्र्तगत कार्तिकदेखि चैत) सम्मको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आइतबारदेखि...


नेपालगञ्जमा ईदको रौनक

एक महिनाको उपवास ९रोजा०पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार ९हिजो० राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो । मुस्लिम धर्मावलम्बीले...


विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप

नेपालगन्ज २७ चैत । नेपालगन्ज उपमहानगरपालिकाको आपतकालिन विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना निमार्णका लागि नेपालगन्जमा सरोकारवालासंग सुझाव तथा छलफल गरिएको छ । विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप कृतिम घटना अभ्यासको छलफल गरिएको हो । आज मंगलबार भएको...


अनाथ बालबालिका कपडा खरिद गर्न भाटभटेनी पुगे

नेपालगन्ज, चैत २३। नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराइएको छ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सामाजिक संरक्षण परियोजना अन्तर्गत अनाथ बालबालिकाले...


पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीद्धारा धम्की, चौतर्फी भत्सर्ना

नेपालगन्ज २३, चैत । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघले छुट्टै र अन्य...


बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै

नेपालगन्ज, २२ चैतः बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका२२ को खलवा पुरैनीमा गुरुकुल विद्यालय सञ्चालनका लागि भवन निर्माणकार्य सुरु गरिएको छ । स्थानीयको अथक साथ सहयोग तथा दाताहरूको सहकार्यमा लामो समयको प्रयासपछि...


बर्दियाका तीन बिद्यालयलाई  बिज्ञान प्रयोगशाला सामाग्री सहयोग

नेपालगन्ज, चैत २२ । बर्दियाको गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराइएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बालिका शिक्षा परियोजना अन्तरगत बाँके यूनेस्को क्लवले विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराएको हो । विद्यालयहरूको...


सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण नगर्न अदालतको अन्तरिम आदेश

नेपालगन्ज २२ चैत । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण तथा कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतमा आज भएको सुनवाईमा उच्च अदालत नेपालगन्ज इजलासका न्यायधिस टंकप्रसाद गुरुङ्ग र न्यायिधस गोविन्द जोशीको संयुक्त इजलासले...


कपिलवस्तुमा वडाध्यक्ष घुससहित पक्राउ

नेपालगन्ज । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलिलाई आइतबार १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। अलिले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग...


नेपालगन्जमा युवकको हत्या, खजुरामा आगलागी

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा घाँटी रेटेर एक युवकको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा स्थानीय करिब २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी...


वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम

नेपालगन्ज, चैत १६ । बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो । सो तालिममा राजापुर नगरपालिकाका...


ताजा

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

लोकप्रिय

सबै

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…