Pairabi logo

माघ १२, २०८२, आइतबार                    

नेपालगन्ज ६ नं. वडाद्धारा अपाङ्गता भएकालाई खाद्यान्न सामाग्री वितरण

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज ६ नं. वडाद्धारा अपाङ्गता भएकालाई खाद्यान्न सामाग्री वितरण
ADVERTISEMENT

नेपालगन्ज ६ असार । नेपालगन्ज उपमहानगरपालिका ६ नंं. वडा कार्यालयले अपांगता भएकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । वडा नंं. ६ मा रहेका २८ जना अपाङ्गता भएकाहरुलाई आज विहीबार एक कार्यक्रमका विच राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । 

२८ जनामा ९ जना रातो कार्ड र १९ जना निलो कार्ड लिएका अपाङ्गता भएकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको वडा अध्यक्ष समिरप्रताप सिंहले बताउनुभयो । उहाँले अपाङ्गता तथा फरक क्षमता भएकाहरुको आर्थिक अवस्था निकै कमजोर भएकाले यो खाद्यान्नले केहीदिनका लागि भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 खाद्यान्न वितरण गर्दै वडा अध्यक्ष सिंहले अपाङ्गता भएकाहरुलाई सुरुदेखि नै उनीहरुलाई चाहिने व्हील चियरलगायतका सामाग्री तथा खाद्यान्न वितरण गर्दै आएको जनाउदै उनीहरुलाई आगामी दिनमा थप सहयोगका लागि पहल गर्ने बताउनुभयो । 

उनीहरुलाई चामल २५ किलो, दाल साढे दुई किलो, नुन १ पोका, खाने तेल १ पोकाको प्याकेजसहित वितरण गरिएको वडा सचिव मदन रावतले बताउनुभयो । खाद्यान्न सामाग्री वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगिता रेग्मी, वडा सदस्य जमालुद्दिन वागवान र भुमि दामिनीलगायतको उपस्थिती रहेको थियो । 

वडा कार्यालयले अपाङ्गता भएकाहरुका लागि क्षमता अभिबृद्धि, व्हील चियर लगायतका सामाग्री र खाद्यान्न वितरण गर्दै आएको जनाएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …