पूर्णमासी (स्नान) मेला सुरु
बाँके१०, मङ्सिर : बाँकेको राप्ती नदी सिधनियाघाटमा तीन दिने मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आजदेखि तीन दिनसम्मका लागि मेला सुरु भएको हो । कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । भोलि सोमबार...
नेपालगन्जको दुर्घटनामा एक किशोरीको मृत्यु
नेपालगञ्ज । नेपालगन्जको धम्बोजीचोक नजिकै आज भएको दुर्घटनामा एक जना किशोरीको मृत्यु भएको छ । एउटै दिशाबाट स्थानीय पुष्पलाल चोकबाट धम्बोजीतर्फ आउदै गरेको ना ३ ख ८८५२ नं को टयांकरले भे ११ प ७६५७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा...
लागू औषध सहित दुई पकाउ
नेपालगन्ज । भारतबाट लुकाएर भित्राएको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बढैयाताल गाउँपालिका(८ पशुपतिबजारमा १४ ग्राम ९ सय ७० मिलीग्राम लागुऔषध जस्तो देखिने खैरो रंगको...
मिथिलामा छठपछि सनेसको चटारो
महोत्तरी, १० मङ्सिर : छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको सनेस ९कोसेली०को मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ठकुवा ९छठको मुख्य प्रसाद मानिने गहुँको पिठो...
बर्दियामा आगलागी हुँदा एकै घरका चारको मृत्यु
नेपालगन्ज । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका(४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी...
रुपन्देहीमा जीप र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु
नेपालगन्ज । रुपन्देहीमा जीप र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ । बेलवास(बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११...
बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन
नेपालगन्ज, ८ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना...
हरि बोधिनी एकादशी : तुलसीको विवाह गरिँदै
काठमाडौँ, ७ मङ्सिर स् चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने...
सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
नेपालगन्ज। बाँकेमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । खजुरा गाउँपालिका१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई...
भेरी अस्पतालबाट ५२ भूकम्पका घाइते डिस्चार्ज
नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका ५२ जना निको भई डिष्चार्ज भएका छन् । जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका मध्ये अब ४ जना...
जाजरकोटमा एक महिने शिशुको निधन
नेपालगन्ज । चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो। भेरी २ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी...
मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
नेपालगञ्ज । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख...
छठ पूजामा माटाको भाँडा बिक्री बढ्यो
नेपालगन्ज, ३ मङ्सिर : ब्रतालुले छठपर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाइ गरी आफ्ना लागि पूजास्थल सुरक्षित गरिसकेका छन् । घाटको सरसफाइ, सजावट गरी झकिझकाउ बनाइएको छ । छठ पर्वमा माटोका भाँडाको माग अत्याधिक बढेको छ । यहाँको उत्पादनसँगै केही...
जाजरकोटमा चिसोले थप तीनको मृत्यु
जाजरकोट, २ मङ्सिर :चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका१३ थानवाडाकी...
त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी
जाजरकोट, २ मङ्सिर : भेरी नगरपालिका१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उहाँकी छोरी घाइते हुनुभयो । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही...
धार्मिक पर्यटकिय स्थल गोवर्धनधामको प्रबद्र्धन
नेपालगन्ज, १ मङ्सिर ः बाँकेको राप्तीपारी क्षेत्रमा पर्ने नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धनधामलाई प्रचार प्रसार तथा संरक्षणको पहल थालिएको छ । नरैनापुर गाउँपालिका वार्ड नंं. ४ स्थित गोवर्धनधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा प्रवर्धन गर्नका लागि यस वर्ष तिहारमा विशेष पुजापाठ,...
वेवारिसे शव फेला
नेपालगन्ज ३० कात्तिक (रासस) : बाँकेको नरैनापुरमा आज एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । नेपालगञ्ज नरैनापुर हुलाकी सडकखण्ड अन्र्तगत पर्ने नरैनापुर गाउँपालिका वार्ड नं. ३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० बर्षीय पहिचान...
भुकम्पबाट निधन भएकाको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि
नेपालगन्ज, कात्तिक ३० गते । भूकम्पपीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको विनाशकारी भुकम्पबाट निधन भएकाहरुको १३ औं दिनको पुण्यतिथिमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ । भूकम्पमा परेर मृत्यु भएकाहरुको १३...
होमस्टेमा थारु परिकारले स्वागत
नेपालगन्ज, ३० कात्तिक : ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास ९होमस्टे०को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् । बाँकेको बैजनाथ१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी८ स्थित नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले...
बागेश्वरी मन्दिरमा आज महादिपोउत्सव
पुजा वैश्य नेपालगञ्ज २४, कार्तिक । नेपालगन्जको बागेश्वरी मन्दिरमा तेस्रो पटक महादिपोत्सव गर्न लागिएको छ । विगत दुई वर्ष देखि जय सियाराम युवा क्लबद्वारा आयोजित महादिपोउत्सवलाई भव्य बनाउन यस पटक बागेश्वरी मन्दिरमा एघार हजार एक सय एक्काइस दियो प्रज्वलन गर्ने...