Pairabi logo

फागुन १२, २०८२, मंगलबार                    

समाज

४७९ समाचार


लागु औषधको विषय स्थानीय पाठ्यक्रममा राख्नुपर्ने सझाव

बैजनाथ (बाँके) २७ बैशाख । लागु औषधका बारेमा सचेत बनाउन शिक्षाको स्थानीय पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइएको छ । बैजनाथ गाउँपालिकाका विद्यार्थी तथा अभिभावकले लागु औषधको विषयलाई पाठ्यक्रममार्फत कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका हुन । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले वडा...


बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु

बैजनाथ (बाँके) २५ बैशाख । बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभियान शुरु गरिएको छ । लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया...


बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल...


मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन

बर्दिया २३ बैशाख । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२/२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ । मधुवन नगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो छलफल कार्यक्रममा उपमेयर...


युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक

बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । उक्त बैठकमा मधुबन नगरपालिकाका...


भेरी अस्पतालको फार्मेसीमा आगलागी

नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल फार्मेसीमा आगलागी हुदा औषधी लगायतका सामाग्री जलेर नष्ट भएको छ । मेडिकल फार्मेसी (स्टोर)भित्र राखिएको फ्रिजमा विद्युत सर्किट सर्ट भइ आगलागी भएको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा प्रयोग हुने...


३० जना किशोरी (साथी सहजकर्ता) तयार

नेपालगन्ज, ५ बैशाख । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाइएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाइएको हो । किशोरीहरुलाई नेपालगन्जमा १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम...


‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

नेपालगन्ज । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले...


नेपालगञ्जमा २६औँ हनुमान जन्मोत्सव मनाइदै

नेपालगञ्ज, २९ चैतः नेपालगञ्ज उमहानगरपालिका २ स्थित हनुमानगढी मन्दिर हनुमत गौशालामा २६आँै हनुमान जन्मोत्सव सुरु भएको छ । जन्मोत्सवको अवसरमा अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पुजनसहित सुरु भएको आयोजक सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जका अध्यक्ष जितेन्द्रकुमार सिंहले बताउनुभयो ।...


बालविवाह न्युनिकरणका लागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

बर्दिया २३ चैत । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गर्दै बृहत्त अन्तरक्रिया र छलफल कार्यक्रम गरेको छ । थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा...


भंघोटनामा सिलाई प्रशिक्षण

नेपालगन्ज, १३ चैत । बाँकेको डुडुवा६ भंघोटना गाउँमा ६ महिनाको लागि सिलाई प्रशिक्षण केन्द्र सञ्चालन भएको छ । विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभागद्वारा भगिनी स्वालम्बन योजना अन्तर्गत सिलाई प्रशिक्षण केन्द्र डुडुवा गाउँपालिका वड़ा नं ६ भंघोटना गाउँमा ६...


कुकुरहरुको बन्ध्याकरण शिविर हुदै

नेपालगन्जमा ३ दिने सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर संचालन हुने भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाँके र खजुरा गाउँपालिकाको सहकार्य तथा होराइजन भेट क्लिनिक एण्ड पेट सोप नेपालगन्जको प्राबिधिक सहयोगमा बन्ध्याकरण कार्यक्रम संञ्चालन हुन लागेको हो...


बुलबुलिया टोलको नियमित सरसफाई, स्थानीय सहभागितामा जोड

नेपालगञ्ज, ९ चैत । नेपालगञ्ज, वडा नं. १३ बुलबुलिया शान्तिनगरका स्थानीयले आज शनिवार आप्नो टोलको सरसफाई गरेका छन् । टोलको दक्षिणउत्तरतर्पmको ६०० मिटर सडकनालाको सरसफाई गरिएको समितिका सचिव रामकुमार शर्माले जानकारी दिनुभयो । बुलबुलिया शान्तिनगर टोल विकास समितिको आयोजनामा गरिएको...


वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान

नेपालगन्ज, ६ चैत । बाँके जिलामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान संचालन गरिएको छ । डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ बाँकेले सामुदायिक बन क्षेत्रका उपभोक्तालाई सचेतना अभिबृद्धि लगायतका कार्यक्रम संचालन गरेको छ...


बालसुधार गृहमा बालबन्दीविच कुटाकुट १५ घाइते

नेपालगन्ज २ चैत :बाँकेको डुडुवा गाउँपालिका६ असमानपुरस्थित जयन्दु बाल सुधार गृह मा भएको कुटाकुटको घटनामा १५ जना बाल बन्दी घाइते भएका छन । उनीहरुबीच शुक्रबार रातीदेखी सुरु भएको तनाव आज शनिबार दिउँसो साम्य भएको थियो । कुटाकुटबाट सामान्यदेखी गम्भिर घाइते...


राप्ती नदी सिधनियाघाटमा आठौ संस्करण गंगा महाआरती

डुडुवा (बाँके) १ चैत । बाँकेको राप्ती नदी सिधनियाघाटमा विहीबार आठौ संस्करण गंगा महाआरती गरिएको छ ।बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती भएको हो । बाँके जिल्लाका...


दैलेखी समाज बाँकेद्धारा  तीन जना सम्मानित

साबित्री गिरी नेपालगन्ज, २९ फागुन । फागु पुर्णिमाको अवसरमा दैलेखी समाज बाँकेले विभिन्न विद्याका तिन दैलेखी ब्यक्तित्वलाई सम्मान गरेको छ । समाजले होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरी नेपालगन्जमा विहिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो । सम्मानित हुनेहरुमा महेन्द्र...


बर्दियामा ‘सुरक्षा परियोजना’ सञ्चालन

बर्दिया २९, फागुन । बर्दिया जिल्लामा सञ्चालित सुरक्षा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा गरेको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा शुरु भएको परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा...


बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

नेपालगन्ज, २५ फागुनः बाँकेका साुमदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ । कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न...


मधुवनका वडा बालविवाहमुक्त वडा घोषणा गर्न शुरु

बर्दिया २५ फागुन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा...


ताजा

सबै

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

नेपालगन्ज १२ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई ल…

कांग्रेस उम्मेदवार कोइराला आज दिनभर मतदाताकै घर-दैलोमा ब्यस्त

नेपालगन्ज, फागुन ११ । बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधा…

कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक

बाँके ११ फागुन । नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार न…

काँग्रेस सभापति थापा नेपालगञ्ज आउदै

नेपालगञ्ज, ११ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा फागुन १४ गते…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

नेपालगन्ज १२ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई ल…

‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

नेपालगन्ज, फागुन ७ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद…