Pairabi logo

जेठ २१, २०८३, बिहीबार                    

समाज

४९१ समाचार


राप्ती नदी सिधनियाघाटमा आठौ संस्करण गंगा महाआरती

डुडुवा (बाँके) १ चैत । बाँकेको राप्ती नदी सिधनियाघाटमा विहीबार आठौ संस्करण गंगा महाआरती गरिएको छ ।बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती भएको हो । बाँके जिल्लाका...


दैलेखी समाज बाँकेद्धारा  तीन जना सम्मानित

साबित्री गिरी नेपालगन्ज, २९ फागुन । फागु पुर्णिमाको अवसरमा दैलेखी समाज बाँकेले विभिन्न विद्याका तिन दैलेखी ब्यक्तित्वलाई सम्मान गरेको छ । समाजले होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरी नेपालगन्जमा विहिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो । सम्मानित हुनेहरुमा महेन्द्र...


बर्दियामा ‘सुरक्षा परियोजना’ सञ्चालन

बर्दिया २९, फागुन । बर्दिया जिल्लामा सञ्चालित सुरक्षा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा गरेको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा शुरु भएको परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा...


बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

नेपालगन्ज, २५ फागुनः बाँकेका साुमदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ । कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न...


मधुवनका वडा बालविवाहमुक्त वडा घोषणा गर्न शुरु

बर्दिया २५ फागुन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा...


नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण र पदभार ग्रहण

नेपालगञ्ज १७ फागुन, अवधी पत्रकार संघ नेपाल बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदभार हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले अवधी भाषा, संस्कृतिकलाई संरक्षण, सम्बर्धन गर्न र संस्थागत विकासका लागि सहयोग गर्ने...


अगैयामा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिँदै

नेपालगञ्ज , १४ फागुनः पर्यटन प्रवर्द्धनका लागि बाँके राष्ट्रिय निकुञ्ज नजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्याफ्टिङका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । कुसुमबाट अगैया र अगैयाबाट मधुईसम्म मात्रै बोटिङ गर्न खोजिरहेका छौँ,। तर अहिले पानी कम...


भुकम्प पुर्व तयारी बारे नेपालगन्जका विद्यालयमा कृतिम घटना अभ्यास

नेपालगन्ज ९ फागुन । विपद् न्युनीकरणका लागि भूकम्प पुर्वतयारी बारे कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्जस्थित महेन्द्र माविमा आज शुक्रबार एक कार्यक्रमका विच भुकम्पबारे सचेतना अभिबृद्धिका लागि कृतिम घटना अभ्यास गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी,...


गेरुवाको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी

बर्दिया ६ फागुन । बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत ५५६ जना बालिकाहरूको बालबचत खाता खोली रकम जम्मा गरिएको छ । आर्थिक वर्ष...


अतिक्रमित जग्गा खाली गराउन प्रधानमन्त्रीसंग माग

बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ । बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेकपा ९एमाले० बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली...


पृथ्वी पत्रकारिता पुरस्कार स्थापना गर्न पत्रकार पौडेलद्वारा पत्रकार महासंघ बर्दियालाई रकम हस्तान्तरण

चन्द्र बिक बर्दिया, माघ २२ । नेपाल पत्रकार महासंघ बर्दियाद्वारा स्थापित पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोषका लागि कृषि पत्रकार तथा पृथ्वी विचारक कमल राज पौडेल देवकमलले रकम हस्तान्तरण गर्नुभएको छ । प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार भन्ने मुल नारासहित...


राप्ती सोनारीमा विपन्न लक्षित घर आवास निमार्ण शुरु

राप्ती सोनारी (बाँके) १९ माघ । बाँकेको राप्ती सोनारी गाउँपालिकाले विपन्न लक्षित घर आवास कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले अति विपन्न तथा असहायको घर निर्माण कार्यक्रमलाई अघि बढाएको हो । पालिकाले विपन्न लक्षित घर आवास कार्यक्रमलाई शुक्रबारदेखि सुरुआत गरेको...


कृष्णहरि बास्कोटाद्धारा लिखित खुशीको गोरेटो पुस्तक सार्वजनिक

संसारका खुसी मानिस ती होइनन् जसले धेरै पाएका छन् । खुसी मानिस ती हुन जसले धेरै दिएका छन् । हामी हिमालको चुचुरो हेरेर मात्र त्यहाँ पुग्न सक्दैनौँ । त्यसका लागि यात्रा आरम्भ गर्नुपर्छ । तिमी को हौ भनि जान्न चाहान्छौ...


लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तको योगदान बारे चर्चा

नेपालगन्ज १५, माघ ।लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्त चाचाको पाँचौं स्मृति दिवसको अवसरमा मंगलबार पत्रकार महासंघले आयोजना गरेको लोकतन्त्र र प्रेस स्वतन्त्रता...


हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थल बन्द

नेपालगन्ज ८ माघ :बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा आज मंगलबार बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द रहेको छ ।आज बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण ५० मिटर मात्र भिजिबिलिटी हुँदा नेपालगन्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको...


‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर’ यातायात मन्त्री दाहाल

नेपालगञ्ज, ७ माघ :भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी राजमार्गको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न सरकार लागिपरेको बताउनुभएको छ ।नेपालगञ्जगुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका३ स्थित पेडारी नालामा रहेको जीर्ण पुलको आज स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री दाहालले ढिलासुस्ती...


निमार्ण व्यवसायीद्धारा सरकारको ध्यानाकर्षण

कमल राज पौडेल बर्दिया, माघ ७ । निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीले निर्माण व्यवसायी महासंघको १४ बुँदे मागहरू सरकारले शिघ्र सम्बोधन नगरे देशैभर कडा आन्दोलन गर्ने चेतवानी दिनुभयो । उहांले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी...


डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बारे छलफल

नेपालगन्ज, ६ माघ । डिजिटल मिडियामा महिलाको सहभागिता बढाउनका लागि समन्वयात्मक पहलको आवश्यकता रहेकोमा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगन्जमा गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अन्र्तक्रियाका सहभागिले पत्रकारिता...


डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन

बाँकेको नरैनापुर गाउँपालिका१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको उद्घाटन गरिएको छ । सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणाअनुरुप सशस्त्र प्रहरी बल नं ३० गण हेडक्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा...


डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), ३ माघ । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो । आज विहीबार वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…