Pairabi logo

असोज २५, २०८३, आइतबार                    

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

डेक्स

डेक्स

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने
ADVERTISEMENT

नेपालगन्ज । द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरण गर्ने उद्देश्यले  कार्यक्रम गर्दै आएको छ । संयुक्त राष्ट्र संघको यूनेस्कोले नोभेम्भर १८ तारीखलाई इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेको छ। उक्त अन्तर्राष्ट्रिय कला दिवसलाई यस वर्ष नेपालगंजमा मनाउने भएको छ । 

इस्लामिक कलाको विकासका लागि नेपालमा एउटा इस्लामिक कला एकेडेमी बनाउन यस फाउण्डेशनले सराकरालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीले ज्ञापनपत्र लाई सकारात्मक रुपमा बिदै आवश्यक प्रकृया अगाडि बढाउन संस्कृति तथा पर्यटन मन्त्रालयलाई सिफारिस गर्नुभएको फाउण्डेशनका अध्यक्ष डा तबस्सुम सिद्दीकीले बताउनुभयो । 

 नेपालगंजमा हुने इस्लामिक कला अन्तर्राष्ट्रिय दिवसलाई सफलतापूर्वक मनाउन तीन सदस्यीय तयारी समिति गठन गरिएको छ।  
अधिकारकर्मी सामाजिक अभियन्ता अधिबक्ता विश्वजित तिवारीको संयोजकत्वमा बरिष्ठ अवधी कलाकार श्यामानन्दसिंह ठकुरी र आर्टिस्टि तारिक महमुद हल्वाई सदस्य रहेको समिति गठन गरिएको फाउडेशनका अध्यक्ष सिद्दिकीले बताउनुभयाे । 

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…