Pairabi logo

जेठ ३१, २०८१, बिहीबार                    

समाज

३८१ समाचार


तीन सय २० विपन्न परिवारलाई खाद्यान्न वितरण

नेपालगन्ज, २६ फागुन :मुस्लिमहरुको महान पर्व रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका गरिब अति बिपन्न तीन सय २० परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले आज शनिवार यहाँ आयोजना गरिएको एक समारोहका...


पुर्व मन्त्री हमालद्धारा दर्शन समाजको भवन बनाउन जग्गादान

नेपालगन्ज, २६ फागुन : नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माणका लागि रु ५१ लाख बराबरको जग्गा दान गर्नुभएको छ । पूर्व मन्त्री हमालले नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १२ गोरखनगरमा रहेको रु ५१...


पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै राप्ती सोनारीवासी

नेपालगन्ज, २५ फागुन : खहरेखोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नुपरिरहेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले खहरेखोलामा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भएको बताएका छन् । राप्ती सोनारी९ खैरीटोलका लालबहादुर...


लैङ्गिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै

नेपालगन्ज, २५ फागुन स् लैङ्गिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा सरोकारवालाबीच भएको छलफलमा सहभागीले सो कुरा बताएका हुन् । राज्यले लैङ्गिक समानता तथा सशक्तीकरणका क्षेत्रमा लगानी...


शिवरात्रीमा जहाजबाट कैलाश मानसरोवरको दर्शन

नेपालगञ्ज । नेपालगन्जबाट भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आज जहाजमार्फत गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रीप टू टेम्पल्सुसँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको...


विपद् व्यवस्थापनबारे अध्ययन गर्न भियतनामी टोली राप्ती सोनारीमा

बाँके, २३ फागुन :बाँकेको राप्ती सोनारी गाउँपालिकामा विपद् व्यवस्थापनसम्बन्धी सिकाइका लागि भियतनाम सरकारको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको टोली आइपुगेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाले गर्दै आएको विपद् व्यवस्थापन कार्यको अवलोकन र सिकाइ आदानप्रदानका लागि भियतनामको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका...


बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नेपालगन्ज । धादिङको गजुरी गाउँपालिका(५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित...


लैंगिक हिंसाविरुद्ध सडक नाटक

धु्रब राज शर्मा नेपालगन्ज २३ फागुन । वाल विवाह र लैंगिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक देखाइएको छ । बाँकेको खजुरा गाउँपालिका४ श्री जानकी मावि प्राँगड तथा जानकी गाउपालिका४ मानपुर गाउंको मुख्य सडकमा सडक नाटक प्रर्दशन गरिएको हो । इन्सेकद्धारा...


ब्राउनसुगरसहित दुई भारतीय युवक पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । आज दिउँसो साढे १२ बजे जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज १६ चौलिका चोकबाट १०३ ग्राम ब्राउनसुगरसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।...


दाइजो तथा घरेलु हिंसाविरुद्ध सडक नाटक

धु्रब राज शर्मा नेपालगन्ज, १९ फागुन । बाँकेका ग्रामिण क्षेत्रमा दाइजो तथा घरेलु हिंसाविरुद्ध सचेतनामूलक सडक नाटक देखाइएको छ । इन्सेकद्धारा गठित मानव अधिकार समूहले नेपाल राष्ट्र्यि मावि गोदहनामा सचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको छ। विद्यालयका प्रधानाध्यापक पारसनाथ बर्माले यो...


विकासले पछि पर्यो किङगरियनपुर्वा बस्ती

नेपालगन्ज, १७ फागुन : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र छ एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठूलाठूला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा...


किरियापुत्री भवन निर्माण हुदै

नेपालगन्ज १७, फागुन ।नेपालगन्जमा किरियापुत्री भवन निर्माण हुन लागेको छ । नेपालगन्ज वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिरको सामुन्ने किरियापुत्री भवन बन्न लागेको हो । किरियापुत्री भवनको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आज शिलान्यास गर्नुभयो । सर्बसाधारणलाई काजकिरिया गर्न...


लाभग्राही युवा महिला छनोट

नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा हरित अर्थतन्त्र परियोजना कार्यान्वयन गरिरहेको छ । क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकीले यस परियोजनाको अन्तिम लक्ष्य १८२४ वर्ष उमेर समूहका युवा महिलाहरूको लागि...


जथाभावी फोहोर फाल्ने पसललाई जरिवाना

नेपालगन्ज, १४ फागुन : नेपालगन्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही सुरु गरिएको छ । पटकपटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो । स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारवाही सुरु...


बाँकेमा ट्राफिक सप्ताहको शुभारम्भ

नेपालगञ्ज , १० फागुन : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज यहाँ ट्राफिक सप्ताहको शुभारम्भ गर्नुभएको छ । उहाँले स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सवारीसाधनमा सचेतनामूलक स्टिकर टाँस गरी सप्ताहको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि...


चामल र चुराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारवाही गर्ने सभापति खानको भनाई

बाँके, ७ फाल्गुन । बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले चामल र चुरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले...


नेपालगन्ज जनकपुर उडान सुरु

नेपालगन्ज, ५ फागुन : आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक नेपालगञ्जबाट जनकपुरका लागि हवाई उडान शुरु गरिएको छ । यति एयरलाइन्सले आज पहिलो प्रवर्द्धनात्मक उडान दिउँसो नेपालगञ्ज विमानस्थलबाट जनकपुरका लागि गरेको यति एयरलाइन्सले जनाएको छ । जनकपुरको जानकी...


गुणस्तरिय र समयमा काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने : मन्त्री ज्वाला

खजुरा (बाँके), ४ फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गुणस्तरिय र समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ । हुलाकी सडक अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अनुगमन पश्चात बाँकेको खजुरामा आज आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै...


ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

नेपालगन्ज । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उनलाई...


भूमि आयोग र डुडुवा गाउँपालिकाबिच सम्झौता

नेपालगन्ज, ३ फागुन :राष्ट्रिय भूमि आयोग र बाँकेको डुडुवा गाउँपालिकाबिच भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि सम्झौता भएको छ । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका...


ताजा

सबै

सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर

नेपालगन्ज ३० जेठ । अहिले गर्मी अत्याधिक बढेको छ । गर्मी छल्न पौडी खेल्ने, छहरीमा बस्ने…

बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

नेपालगञ्ज, २८ जेठ : अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखक…

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

नेपालगन्ज, २७ जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई खोज तथा उद्धारका बारेम…

धनगढीका गर्मी प्रभावित अति विपन्नलाई खाद्यान्न बितरण

नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलाली…

लोकप्रिय

सबै

नेपालगन्जमा आगलागी नियन्त्रणको संयन्त्रलाई प्रभावकारी बनाइँदै

नेपालगन्ज २७ जेठ : नेपालगन्जमा दमकल (बारुण यन्त्र)लाई चाहिने पानीको स्रोतको व्यवस्थापन…

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

नेपालगन्ज, २७ जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई खोज तथा उद्धारका बारेम…

धनगढीका गर्मी प्रभावित अति विपन्नलाई खाद्यान्न बितरण

नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलाली…

बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

नेपालगञ्ज, २८ जेठ : अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखक…