ब्राउनसुगर सहित एक पक्राउ
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ । शुक्रवार विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो...
हतियार प्रर्दशन गरेको आरोपमा बोगटी पक्राउ
नेपालगञ्ज । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । सामाजिक सञ्जाल९टिकटकमा बोगटीले पोइन्ट...
बैतडी जिप दुर्घटनामा एउटै गाउँका छको मृत्यु
नेपालगञ्ज । बैतडीको पाटन नगरपालिका८ मा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार पाँचले हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन...
बल्न छाडे ‘हाइ माक्स लाइट’
नेपालगञ्ज । बाँकेमा विद्युत महसुल नबुझाउदा हाई माक्स लाईट बल्न छाडेका छन । बाँकेको जानकी गाउँपालिका६ को गनापुरस्थित नेपालगञ्जकोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन् । विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने हाई माक्स लाईट दिउँसो मात्रै देखिन थालेको दुई...
आगलागीले बकसपुरमा ४ घर जलेर नष्ट
नेपालगन्ज, २७ चैत । बाँकेको जानकी गाँउपालिका वडा नं५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलगीले बस्तीका चार घरमा पुर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामन्य क्षति भएको छ । आगलागीबाट दुई वटा बाख्रा र केही कुखुरा...
सामुदायिक कुकुरको बन्ध्याकरण हुँदै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् एनिमल नेपालको प्राविधिक सहयोगमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर गरेर सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो । रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६...
जुँगे महादेवको मन्दिर पुनः निर्माण हुँदै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि रु.दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि टेण्डर आह्वान गरी...
नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढ्दै
नेपालगञ्ज । केही दिनयतादेखिनेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ...
उपमहानगरलाई विपत व्यवस्थापन सामग्री हस्तान्तरण
नेपालगञ्ज । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले नेपालगञ्ज उपमहानगरपालिकालाई विपत व्यवस्थापनजन्य सामग्री आज हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा विपत व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपत व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण...
नरैनापुरमा बोर्डर आउट पोष्टको शुभारम्भ
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको शुभारम्भ भएको छ। ५ नं बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा सो भवनको शुभारम्भ गर्नुभयो ।...
शान्ति पुनःस्थापना गृहद्धारा नाबालिका सहित दुईको उद्धार
नेपालगञ्ज । शान्ति पुनःस्थापना गृहले भारतबाट एक नाबालिका सहित दुई जनाको उद्धार गरेको छ । स्वास्थ्य उपचार गराउने र जागिर लगाइदिने प्रलोभनमा पारेर भारत छिराएका सर्लाही जिल्लाका १५ बर्षीया नाबालिका र कपिलवस्तुकी ३५ बर्षीया महिलालाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका...
नेपालगञ्जको हनुमानगढीमा हनुमान जयन्ती
नेपालगञ्ज । हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित हनुमानगढीमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम संकिर्तन एवं निशान पुजन सहित सुरु भएको उक्त जयन्तीमामा आज वेलुका भारतको अयोध्याबाट आएको १२...
बाँकेका थप दुई स्थानमा विद्युतको सब स्टेशन
नेपालगञ्ज । बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेशन निर्माण गर्न लागिएको छ । जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेशन निर्माणका लागि टेन्डर भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका...
नेपालगञ्जको नालाबाट पानी बग्न सुरु
नेपालगञ्ज ।भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगञ्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको...
बाँकेमा ५७ हजार सुकुम्वासीले लालपुर्जा पाएनन
नेपालगञ्ज । बाँकेका भूमिहीन, दलित सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले...
स्थानीय तहमा जेसी परिक्षण
नेपालगन्ज १४, चैत । बाँकेको खजुरा गाउँपालिकामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परिक्षण गरिएको छ । परिक्षणका क्रममा आज मंगलबार आयोजित कार्यशालामा गाउँपालिका अन्र्तगत जेसीको दृष्टिकोणले विभिन्न सूचक तथा विषयहरुमा छलफल गरि मापन गरिएको छ । स्थानीय शासन प्रणालीको...
डुडुवाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध
नेपालगञ्ज । होली खेलेर पौडी खेल्न गएका बाँकेस्थित कोहलपुरमा दुई बालकको डुबेर मृत्यु भएपछि डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएकोछ । विगतका वर्षमा नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुले ज्यान गुमाएका थिए । दुर्घटनाको उच्च जोखिम...
जानकीमा जेसी परिक्षण कार्यशाला
नेपालगन्ज १३, चैत । बाँकेको जानकी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्न थालिएको छ । परिक्षणका क्रममा आज कार्यशाला गरिएको छ ।स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उपक्रियाकलाप स्थानीय तहमा लैंगिक...
बाँकेमा मिटर ब्याजी विरुद्ध उजुरी
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेका मध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला...
नमुना आमा सिता
शिवा शर्मा बर्दिया १३ चैत अहिले सिता कुमारी थारुको दिनचर्या परिवर्तन भएको छ । उहाँको दिनचर्या परिवर्तन हुनुमा बालबालिकाको सपना परियोजनाको ठुलो भुमिका रहेको कुरा उहाँले सबैलाई बताउने गर्नुहुन्छ ।सिता भन्नु हुन्छ म २२ वर्षको भए १९ वर्षमा मेरो विवाह...