Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

समाज

५०८ समाचार


राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नेपालगन्ज। जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आज राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटर माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा...


लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध

नेपालगन्ज । भारी वर्षाले पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल(पाल्पा, गोरुसिंगे(सन्धिखर्क, राम्दी(रामपुर र भालुबाङ (प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर...


डिएसपी केसीलाई बर्खास्त गर्न सिफारिस

नेपालगन्ज । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस...


बाँकेमा १ हजार ६ सयलाई बंशज नागरिकता

नेपालगञ्ज । बाँकेमा करिब एक महिनाको अवधिमा जन्मको आधारमा १ हजार ६ सय जनालाई वंशज नागरिकता वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका १ हजार ६ सय जना सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण...


पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु

नेपालगन्ज । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले...


नेपालगन्जको मुख्य नाला फराकिलो हुँदैं

नेपालगन्ज, ७ साउन । नेपालगन्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुलको निकासलाई फराकिलो गर्नका लागि निमार्ण कार्य शुरु भएको छ । केही वर्ष अगाडी निमार्ण भएको करिब ८१० मिटरको नालाको चौडाई निमार्ण गरिएपनि बीचको भाग (निकास) तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर...


अध्यागमन कार्यालयको काम ठप्प

नेपालगन्ज । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ । करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको...


स्थानीय आफैले तटवन्ध निमार्ण गर्दै

बाँकेको राप्तीसोनारी गाउँपालिका ३ मा रहेको वैशा पिक्निक पार्क लगायत सिक्टा बाँध समेत नदि कटानको उच्च जोखिममा रहेको भन्दै स्थानीयवासीन्दाहरु विहीबार श्रमदान गरेका छन् । साउन महिना सुरु हुँदासम्म नदी कटानको उच्च जोखिममा रहेको सिक्टा बाँधसँगै जोडिएको पिक्निक पार्क क्षेत्र...


ठूलो परिमाणमा सुन सहित छ पक्राउ

नेपालगन्ज । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज निश्चित हुने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिनुभयो...


बाँकेका तीन कार्यालयसंग सूचना माग

नेपालगन्ज ३ साउन । नेपालगन्ज शहरमा इरिक्साको व्यवस्थापन हुन नसक्दा दुर्घटना लगायतका समसया बढेको छ । पाइला पिच्छे भेटिने इरिक्सालाई नियमन गर्न नसक्दा समस्या भएको प्रत्यक्षदर्शीहरु बताउँछन । इरिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पटक पटक पहल गरेपनि अहिलेसम्म व्यवस्थापन गर्न...


नेपालगन्जबाट ३२० क्विन्टल नुन ढुवानी

नेपालगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ । गत आर्थिक वर्षको ०७९र८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात छ । प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली...


पूर्व मन्त्री यादव पक्राउ

नेपालगञ्ज । पूर्वमन्त्री विजयबहादुर यादव बाँकेबाट पक्राउ परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको हो । रुपन्देही प्रहरी कार्यालयमा यादवविरुद्द १२ लाख २८ हजार रुपैयाँको बैंक...


छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

नेपालगन्ज । छुट्टाछुट्टै घटनामा परेर बाँकेमा २ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिकाको बिभिन्न स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो । कोहलपुर११ मा भएको बाईक दुर्घटनाबाट नेपालगञ्ज १८ का सुभास राई र कोहलपुर ४ बेलनपुरमा सिक्टा...


महिला–महिलाबीच प्रतिस्पर्धा गर्न निर्वाचन क्षेत्रको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले महिलामहिलाबीच प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गरेका छन्। मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सरस्वती बजिमय, नेकपा ९एमाले० का सांसद ईश्वरबहादुर रिजाललगायतका सांसदहरूले महिला,...


मनाङ एयरको हेलीकोप्टर दुर्घटनामामा पाँचको मृत्यु

नेपालगन्ज । मनाङ एयरको एनएएमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र...


अवधी र थारु भाषी पत्रकारहरुको कार्यशाला समापन

नेपालगन्ज । अवधी र थारु भाषी पत्रकारहरुका लागि सुरु भएको तीन दिने कार्यशालाको आज समापन भएको छ । युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित नागरिक समाज र मिडिया परियोजना अन्र्तगत लुम्विनी प्रदेशमा छनौट...


कारागारका एक कैदी मृत भेटिए

नेपालगञ्ज कारगारमा डाँका चोरी मुद्दामा कैद सजाय भुक्तान गरि रहेका एक कैदी मृत अवस्थामा भेटिएका छन् । आज विहीबार विहान रोलकलका क्रममा कैदीको संख्या अपुग भएपछि खोज तलासका क्रममा डाँका चोरी कसुरमा कैद भुक्तानी गर्दै आएका बाँकेको जानकी गाउपालिका वार्ड...


अवधी र थारु पत्रकारका लागि फिचर र खोजमूलक रिपोर्टिङ्ग तालिम शुरु

नेपालगन्ज २० असार । अवधी र थारु भाषी पत्रकारहरुका लागि आठ महिने फेलोशिप कार्यक्रम संचालन गरिएको छ । स्वतन्त्र र समावेशी पत्रकारितालाई मुलप्रवाहीकरणमा ल्याउन अवधी, थारु र मुस्लिम पत्रकारहरुको पेशागत दक्षता, आत्मनिर्भरता र पत्रकारिता क्षेत्रमा मूलप्रवाहीकरण गर्नका लागि पत्रकारलाई फेलोशिप...


लुम्विनीमा नेकपा एमाले र सरकारबीच सहमति

नेपालगन्ज । लुम्विनी प्रदेशमा प्रमुख विपक्षी दल नेकपा एमाले र सरकारबीच आज राती सहमति भएको छ । नेकपा एमालेले बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै सोमबार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको थियो । सोमबार राति भएको वार्तामा...


बाँकेमा अझै आएन ‘लम्पी स्किन’ खोप

नेपालगञ्ज । बाँकेमा अहिलेसम्म लम्पी स्किन को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको भएको छ । जिल्लामा करिव सात हजार पशु सङ्क्रमित भएका छन । पशु पालक किसनाले समयमा...


ताजा

सबै

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…