Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

समाज

५०८ समाचार


अर्घाखाँची पहिरोमा परी तीन बालबालिकाको मृत्यु

नेपालगन्ज । अर्घाखाँचीको पणेनामा आज विहान आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिनुभयो। पाणिनि१ पणेनाको गोहनपानीमा...


लुम्विनी र गण्डकीमा अति भारी बर्षा

नेपालगन्ज । मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा...


अवधी समुदायमा भौंरी पर्व

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तुलगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो पर्व मनाउने गरिन्छ । मधेशी...


बाढीले जंगलमा फसेका छ को उद्दार

नेपालगञ्ज । राप्ती नदीमा आएको बाढीका कारण राप्ती जंगलको टापुमा फसेका ६ जनालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ । जंगलमा बाख्रा चराउन गएका ६ जनाको उद्दार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो । उनीहरुलाई बोटमार्फत नेपाली...


समयमा सडक नबन्दा स्थानीयलाई सास्ती

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ फुल्टेक्रास्थित निमार्णाधिन कच्ची सडकलाई समयमा नबनाउदा स्थानीयलाई सास्ती भएको छ । वडा कार्यालयदेखि राजभवन पछाडी करिब आठ सय मिटर कच्ची सडकमा माटो पटान गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि ग्राभेल नहाल्दा वर्षाको समयमा पानी परेर स्थानीयलाई...


नरैनापुरमा गाउँब्लकको पुर्जा वितरण सुरु

बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाह) मा रहेका पुर्जाविहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ ।नरैनापुर गाउँपालिका४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पाहिलो चरणमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो । उहाँका...


कर्णालीमा ‘राष्ट्रिय कचहरी’ सुरु

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि राष्ट्रिय कचहरीसुरु भएको छ । राष्ट्रिय कचहरीकोे उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो । सो अवसरमा मन्त्री शाहीले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने कम...


दाङमा चट्याङ लागेर दुईको मृत्यु

नेपालगञ्ज । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं। ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख...


युवा महिला सिप परिक्षण परिक्षामा सहभागि

प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् । क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना...


नेपालगञ्ज उपमहानगर सामूहिक बस्ती विकास गर्दै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले अब्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गर्दै सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । उपमहानगरपालिकाको १३औं नगरसभामा आज नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उपमहानगरपाकिाका प्रमुख प्रशान्त विष्टले...


मुश्लिम र मधेसी सुमदायमा हुने बाल विवाह घट्दै

नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मुश्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ । फातिमा फाण्डेसन, बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको बालविवाह विरुद्धको परियोजना समिक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । उपमहानगरपालिकाका खास गरी वडा नं १४ र १५...


गोरखा जीप दुर्घटनामा पाँचको मृत्यु

नेपालगन्ज । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि...


आज देशभर आंशिकदेखि सामान्य बदली

नेपालगन्ज । नेपालमा जेठ ३१ गते भित्रिएको मनसुन अझै पनि देशभर पुग्न सकेको छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।...


सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

नेपालगञ्ज । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार उहाँको उपचार गर्दा गर्दै मृत्यु भएको थियो । अन्य दुई जनाको...


बझाङ् दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज । बझाङमा भएको गाडी दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप...


विपद्का घटनामा दशको मृत्यु

नेपालगन्ज । विपद्का घटनाहरूबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ। यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु...


गर्मीले हैरानी

रविन्द्र ज्ञवाली हिन्दीमा एउटा उखान छ जान है तो जहान है अर्थात ज्यान भए मात्र सबै कुरा छ शायद यो गर्मीको मार सहन न सकेर नै यो बाटो यसरी खाली देखिएको हो । नेपालगंज मात्र न भएर अन्य धेरै स्थानमा...


घटनाको निन्दा

नेपालगन्जको युथ टुडे न्युज अनलाईनमा मिति २०८० जेठ ३२ गते प्रकाशित डुडुवा गाउँपालिका वार्ड नं. ४ का वडा अध्यक्ष सगिर खाँले मादक पदार्थ सेवन गरि युवामाथी आक्रमण शिर्षकको समाचारप्रति गाउँपालिकाले भत्सर्ना गरेको छ । वडाध्यक्ष खाँ नेपालगन्ज बजारबाट आफ्नो घरतर्फ...


लामोसमयदेखि सडक नबनेपछि स्थानीय आन्दोलित

पाँच वर्षसम्म सडक निमार्ण सम्पन्न नगरि अलपत्र पारिएपछि बाँके खजुराका स्थानीयहरु आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार आठ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदारले सडक निमार्ण अधुरो गुणस्तरहिन काम गरेको...


नेपालगन्जका वडाध्यक्ष घुस लिएको आरोपमा पक्राउ

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१३ का वडा अध्यक्ष दिलावर कवडिया घुस लिएको आरोपमा पक्राउ परेका छन्। वडा अध्यक्ष कवडियासहित कार्यालय सहयोगी गंगाराम बृजवासीलाई पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको...


ताजा

सबै

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…