Pairabi logo

माघ २१, २०८२, मंगलबार                    

समाज

४७९ समाचार


जानकीमा जेसी परिक्षण कार्यशाला

नेपालगन्ज १३, चैत । बाँकेको जानकी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्न थालिएको छ । परिक्षणका क्रममा आज कार्यशाला गरिएको छ ।स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उपक्रियाकलाप स्थानीय तहमा लैंगिक...


बाँकेमा मिटर ब्याजी विरुद्ध उजुरी

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेका मध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला...


नमुना आमा सिता

शिवा शर्मा बर्दिया १३ चैत अहिले सिता कुमारी थारुको दिनचर्या परिवर्तन भएको छ । उहाँको दिनचर्या परिवर्तन हुनुमा बालबालिकाको सपना परियोजनाको ठुलो भुमिका रहेको कुरा उहाँले सबैलाई बताउने गर्नुहुन्छ ।सिता भन्नु हुन्छ म २२ वर्षको भए १९ वर्षमा मेरो विवाह...


छोराले बावुको हत्या गरे

नेपालगञ्ज । कपिलवस्तुमा बाबुछोरा सँगै बसेर मदिरा पिएपछि विवादमा छोराले बुवाको हत्या गरेका छन् । आफ्नै बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमि नगरपालिका१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसी यसरी पक्राउ परेका हुन् । जीवनले आफ्नै...


चैती छठ पर्व मनाइँदै

नेपालगञ्ज । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ...


बाजुरामा भूकम्पको धक्का

नेपालगञ्ज । बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको...


बसन्त कुँवर नयाँ आइजिपी

नेपालगञ्ज । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र...


बर्दियाका दुई महिलालाई बाघले खायो

नेपालगञ्ज । बर्दियामा बाघले दुई महिलालाई खाएको छ । बर्दियाको मधुबन नगरपालिका वडा नं। ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमवार दिउँसो दुई बजे दुबै महिलालाई बाघले खाएको हो । मधुबन नगरपालिका ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही...


लुम्बिनी घुम्न जाने पर्यटकमा वृद्धि

नेपालगञ्ज । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो । सन् २०१९ सम्म...


इक्वेडरमा भूकम्प, कम्तिमा १३ को मृत्यु

नेपालगञ्ज । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति...


डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु

नेपालगञ्ज । बाँकेका विभिन्न बनमा हुने डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यकम सुरु भएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खडकाले जानकारी दिनुभयो । बन सप्ताह कार्यक्रमका वन...


स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण

नेपालगन्ज १, चैत । स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरि उपभोक्ता अधिकार दिवस मनाईंएको छ । १५ मार्च १९६५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको उपभोक्ता हित सँग सम्बन्धित सुरक्षा, सुचना, छनौट...


खजुरा महायज्ञमा आर्थिक संकलन जारी

खजुरा, २९ फागुन /बाँके जिल्लाको खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा आर्थिक संकलन भएको छ । महायज्ञ संचालन भएको पाँचौ दिन आइतबार एकै दिन रु १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ । महायज्ञमा उपस्थित ठुलो...


सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच को मृत्यु

नेपालगञ्ज । सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। फिकल गाउँपालिका४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा पाँचको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना...


नेपालगञ्जका नालाको सरसफाई हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ बर्षामा हुने डुबानको समस्यालाई ध्यान दिएर साना ठूला सबै नाला सफाई गर्न थालेको छ । नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार, पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट)...


अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज २७ फागुन । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सकिएको छ । पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध...


बाँकेमा तीन हुलाकी सडक बन्दै

नेपालगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय...


अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा

नेपालगञ्ज । अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्। शुभविवाह, उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह चितवनको...


आत्मसुरक्षा तालिम लिँदै किशोरी

नेपालगञ्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा बालिका, किशोरीलाई आत्मसुरक्षा तालिम सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरको आयोजनामा आजदेखि सुरु गरिएको तालिममा ६० जना किशोरी तथा बालिका सहभागी छन् । उपमहानगरका माध्यमिक विद्यालयस्तरका किशोरी तथा बालिकालाई तालिम दिइएको हो...


रुपन्देहीको सैनामैनामा शव फेला

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा टाउकोमा चोट लागेको अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका ३ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा ती पुरुषको शव फेला परेको हो । मृतक पुरुषसँग मंगलबारसँगै रहेका तीन जनालाई नियन्त्रणमा...


ताजा

सबै

आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन बारे अन्र्तक्रिया

नेपालगन्ज, १९ माघ । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा। कुमार शर्मा आचार्यले आचारसंहिता…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँ…

लोकप्रिय

सबै

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँ…

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…