Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

समाज

४७४ समाचार


बेतहनी उपशाखाको १८औँ सभा

नेपालगन्ज २० माघ । नेपाल रेडक्रस सोसाइटी बेतहनी उपशाखाको १८औँ उपशाखा सभा सम्पन्न भएको छ । एक कार्यक्रमका विच आज सभाको उदघाटन गर्दै नेपाल रेडक्रस सोसाइटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले मानवता र सेवाको भावना लिएर लागेका रेडक्रकर्मीले समाजको विकासमा उल्लेख्य...


साँघुरा गल्लीमा आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता

नेपालगन्ज, २० माघ : नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ । नेपालगञ्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने गल्लीभित्र पुराना बस्ती रहेका छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन...


अर्घाखाची जीप दुर्घटनामा दुईको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । आज बिहान ७ बजे जिल्लाको भुमिकास्थान नगरपालिका(२ ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १६६९ नम्बरको जीप खोलाखर्कमा दुर्घटना हुँदा दुई...


नेपाल–भारत सीमा नाका कटकुइयामा राष्ट्रिय झण्डा फहराइयो

नेपालगन्ज १७ माघ बाँकेको नरैनापुर क्षेत्र अन्र्तगत नेपाल भारतको सिमा नाका नरैनापुर१ मा आठ फिट उचाइको राष्ट्रिय झण्डा फहराइएको छ । नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण (विओपी) कटकुईयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी...


नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

नेपालगन्ज १६ माघ । पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगन्जको विकासका लागि बाँकेका नागरिक समाजले अग्रसरता देखाएको छ । नेपालगन्ज शहरको समग्र विकासका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिइएको छ । नेपालगन्जलाई अन्र्तराष्ट्रिस्तरसम्म सिधै जोडेर त्यहाबाट पर्यटक भित्रायउन कैलास मानसरोबर यात्रा,...


नेपालगन्जका विद्यालयमा पुनः जाडो विदा

नेपालगञ्ज । निरन्तर शीतलहर चलेर चिसो अत्याधिक बढेपछि नेपालगन्जका विद्यालयरुमा पुनः दुई दिन जाडो विदा दिइएको छ । अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि माघ १५ र १६ गते नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक,...


बाँकेमा सहायक वन अधिकृत पार्दे घुससहित पक्राउ

नेपालगन्ज । बाँकेमा सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । सव(डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ...


हनुमानगढीमा सुन्दरकाण्ड पाठ

नेपालगन्ज ८ माघ । मित्र राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा नेपालगन्जलगायत नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ । यति खेर जताततै...


नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुदै

नेपालगन्ज ८ माघ । नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको आज एक समारोहका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज१८ बाँकेले रु...


नेपालगन्जमा सुर्तिजन्य पदार्थ निषेध हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी नयाँ बर्ष २०८१ बैशाख १ गतेदेखि सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनु सम्बन्धमा बसेको बैठकले बैशाख १ गतेदेखि नगर क्षेत्रभरि सूर्तीजन्य...


रूपन्देहीमा मोटरसाइकल ठोक्किंदा दुईको मृत्यु

नेपालगन्ज । रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका(३ महिलवार(पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका(५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय...


नेपालगन्जबाट औपचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु

नेपालगञ्ज, ७ माघ :राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिक रुपमा अवधी भाषामा समाचार सेवा सुरु गरेको छ । आज यहाँ आयोजित सेवा शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरको माउस क्लिक गरेर समाचार सेवाको शुभारम्भ गर्नुभयो । सो अवसरमा...


दाङ बस दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज । पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका(९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन...


हडियाबाबामा महर्षि वाल्मिकी रामायण कथा वाचन हुदै

नेपालगन्ज ५ माघ ।अयोध्यामा निर्मार्णाधिन राम मन्दिरमा यही माघ ८ गते हुने प्राणप्रतिष्ठाको अवसरमा नेपालगन्जमा पनि राममय बनाईने भएको छ । नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रा स्थित हडियाबाबा आश्रममा शुक्रबारदेखि महर्षि वाल्मिकी रामायण कथा वाचन लगायत विविध कार्यक्रम आयोजना गर्न लागिएको...


भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाईदै

काठमाडौं, २ माघ : विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ । भूकम्पले क्षति पुयाएका संरचनाको पुनः निर्माण...


आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ, १ माघ :प्रत्येक वर्ष सौर मास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ...


चिसो बढेपछि नेपालगन्जमा सामूहिक आगो ताप्ने व्यवस्था

नेपालगन्ज, पुस २९ । शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने ९धुनी० व्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज विहानैदेखि दाउरा वितरण सुरु गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट,...


सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने : नेतृ राणा

बाँके, २७ पुस : नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने बताउनुभएको छ । जाजरकोटका भूकम्पबाट पीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरण कार्यक्रमलाई आज यहा...


अबैध इ-रिक्साको प्रतिवन्ध गर्छौ: मेयर विष्ट

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले इरिक्सा व्यवस्थापनमा प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख विष्टले पूर्ण अवैध इरिक्सा गुड्न प्रतिबन्ध लगाउने बताउनुभयो । नेपालगञ्जको सडकको मुख्य समस्या बनिरहेको इरिक्सा व्यवस्थापनका लागि निर्वाचित भएर आएदेखि...


नेपालगञ्ज उपमहानगरपालिकाद्धारा अवैध इ–रिक्सा नष्ट गर्न सुरु

नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इरिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि इरिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इरिक्सा नष्ट गर्न सुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इरिक्सा नियन्त्रण अभियान...


ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

सबै

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

तरकारीमा विषादीको मात्रा बढ्दो

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएक…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …