बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे
बर्दिया ४ साउन :पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको...
बाँके निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ
नेपालगन्ज, ४ साउन । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जङ्गलबाट ४४ वर्षीय मोहन थारु रङ्गेहात पक्राउ परेका हुन् ।...
रेडक्रसद्धारा आजीवन सदस्यता बितरण
नेपालगञ्ज । २ साउन । २१औँ नेपाल रेडक्रस सोसाइटी बाँकेबगिया उपशाखाको स्थापना दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम तथा आजीवन सदस्यता बितरण गरिएको छ । उप शाखाका सभापति बिष्णु प्रसाद सुवेदीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको प्रमुख...
अवधी पत्रकार संघद्धारा श्रद्धाञ्जली सभा
नेपालगन्ज १ साउन । अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार गुरुमुरत यादवको आमा स्वर्गिय चमेला यादवको १३औँ पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर५ जमुनाहस्थित घरमा अवधी पत्रकार संघको टिम पुगेर सभामार्फत सम्बेदना व्यक्त गरेको छ...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ, ३१ असारः नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो...
बाँके डुडुवाका एक बालक एक सातादेखि बेपत्ता
नेपालगञ्ज ३१ असार । बाँकेको डुडुवा गाउँपालिका वडा नं(२ का १५ वर्षीय रामु केवट एक सातादेखि बेपत्ता भएका छन् । गत साता अघि राप्ती नदीमा आएको बाढीबाट संकलन गरिएको दाउरा लोड गर्ने भनेर गएका केवट त्यस दिनदेखि बेपत्ता भएका हुन्...
बाढीले विद्युत् सेवा अवरुद्ध
नेपालगन्ज, ३१ असार । राप्ती नदी तथा अन्य खोलामा आएको बाढीले विद्युत्का पोल र तार ढालेपछि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन गाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । मर्मतसम्भारपछि केही गाउँमा विद्युत् सेवा नियमित भए पनि धेरै ठाउँमा सेवा...
विपद् बारेको सचेतनाले स्थानीयको व्यवहारमा परिवर्तन
नेपालगन्ज । एक दिन म फिल्डको काममा जाँदै थिए, नेपालगन्ज उपममहानगरपालिका वार्ड नं. १९ को बनघुसरा गाउँका एक जनाको घरगोठमा आगो लाग्यो, अनि म अचानक मोटरसाईकल रोकेर आगो नियन्त्रणका लागि नेतृत्व गरे र स्थानीयको सहयोगमा आगो तत्काल निभाउन सके, यो...
नेपालगन्जमा एक जनाको हत्या
बाँके, २९ असार: नेपालगन्जमा गएराती एक जनाको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर -११ का ३८ वर्षीय इरसद राई (कबाडिया) को हत्या भएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताउनुभयो । उहाँका अनुुसार...
मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण
शिवा शर्मा बर्दिया, २६ असार । बर्दियाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको छ । प्रजिअ शर्माले गुलरिया नगरपालिका वडा नं। ८ सुरजपुरस्थित मुस्लिम समुदायको अन्त्यष्टि गर्ने ठाउँ कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको हो । प्रजिअ शर्माले हरयाली...
अपांगता भएकालाई सामाग्री वितरण
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त गनुर््भयो । अपांगता भएका दर्जी उमेरले ४० बर्ष हुनुभयो । सिलाई कटाइ सिकेतापनि उहाँसंग लगानी गर्न सक्ने अवस्था थिएन । अब यो सहयोगले सिलाई पेसा गर्ने दर्जिले...
बाँकेमा फरार चोर समाउन गोली चल्यो
नेपालगन्ज । बाँकेमा चोरी मुद्दामा ६ वर्ष सजायँ पाएका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका(६ शिखनपरुवामा गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको हो । सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले...
नेपालगन्जको बजेट रु. १अर्ब ५० करोड बढी
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५०...
सार्वजनिक सुनुवाईमा पाँच बुंदे प्रतिबद्धता
नेपालगन्ज ९ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा ५ बुँद्धे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । सार्वजनिक सुनुवाईमा सहभागीहरुले वडा कार्यालय अगाडीको मासु पसलहरु अव्यवस्थित रुपमा...
हिन्दू स्वयंसेवक संघ बाँकेको वार्षिक योजना बैठक
पवन जायसवाल नेपालगन्ज ८ असार । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगञ्ज बाँकेको जिल्ला वार्षिक योजना बैठक भएको छ ।हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगञ्जका बौद्धिक प्रमुख भूपेन्द्र अधिकारीले संघको परिचय दिदैं प्रकाश पार्नु भएको थियो । धु्रवराज शर्मा कार्यवाहक (जिल्ला सचिव)...
बाँके छिटईपुरवा पाझा गाउँमा आगलागी, ३२ घर जलेर नष्ट
डुडुवा (बाँके) ६ असार (रासस) : बुधबार राती आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. १ स्थित छिटईपुरवा पाझा गाउँमा भएको आगलागीबाट करिब ३२ बढी घर जलेर नष्ट भएको छ । बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको...
बाँकेका स्थानीय तहमा विद्युत आपूर्ति बन्द
नेपालगन्ज । बाँकेमा गए राती आएको हावाहुरीले केही स्थानीय तहमा विद्युत आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुर लगायतका स्थानमा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले राप्तीसोनारीको...
हावाहुरीले पर्खाल भत्किदा एकको मृत्यु
नेपालगन्ज । हावाहुरीका कारण बाँकेमा पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । गएराति आएको हावाहुरीले कोहलपुर नगरपालिका १४ हवल्दारपुरस्थित राम्रो पेपर इन्टरप्राइजेज उद्योगको पर्खाल भत्किँदा च्यापेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाँकेका प्रहर िनायब उपरीक्षक नारायण डाँगीले जानकारी...