Pairabi logo

साउन १८, २०८३, सोमबार                    

समाज

५०१ समाचार


डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बारे छलफल

नेपालगन्ज, ६ माघ । डिजिटल मिडियामा महिलाको सहभागिता बढाउनका लागि समन्वयात्मक पहलको आवश्यकता रहेकोमा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगन्जमा गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अन्र्तक्रियाका सहभागिले पत्रकारिता...


डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन

बाँकेको नरैनापुर गाउँपालिका१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको उद्घाटन गरिएको छ । सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणाअनुरुप सशस्त्र प्रहरी बल नं ३० गण हेडक्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा...


डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), ३ माघ । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो । आज विहीबार वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय...


बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल

कमल राज पौडेल बर्दिया, ३ माघ । पूर्व सिचाई मन्त्री एवं बर्दिया क्षेत्र नं.१ का निर्वाचित संघिय सांसद संजय कुमार गौतमले जब्दीघाटमा पुल निर्माणका लागि गरेको सत्याग्रह सफल भएको छ । सांसद गौतमले जब्दीघाटमा पुल निर्माण लगायतको माग राख्दै २०८०...


बाँकेमा चिसोले जनजीवन प्रभावित

नेपालगन्ज,२ माघः पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ । चिसोले बजार तथा...


थारू बस्तीमा माघीको रौनक

नेपालगन्ज, १ माघः नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा खुसीयाली बढाएको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले...


राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत

चन्द्र बि.क. बर्दिया, २७ पुस । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ । दिवसको अवसरमा आयोजित विशेष समारोहमा पृथ्वी विचारक कृषि पत्रकार कमल राज पौडेललाई सम्मान तथा पुरस्कार प्रदान गरियो...


जोगा गाउँस्थित बाबा बलदेव दासजी मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज, २० पुस । बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा भएको छ । जानकी गाउँपलिका वार्ड नं.२ जेगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा पाँचौ विशाल भण्डारा आयोजना...


डुडुवाले १५१ फिट अग्लो शिव प्रतिमा बनाउदै

डुडुवा (बाँके) २० पुस :बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा प्रर्या प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो । पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन...


बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज १९ पुस । बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा हुने भएको छ । जानकी गाउँपलिका वार्ड नं. २ जेगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा पाँचौ विशाल...


डुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण

डुडुवा (बाँके) १७ पुस । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गर्न थालिएको हो । वार्ड नं. २ बनकट्टीस्थित गाउँपालिकाको कार्यालयबाट भत्ता...


बर्दियामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

नेपालगन्ज, १७ पुस । पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ ।प्लान इन्टरनेशनलसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो । सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा...


आइएनएफद्धारा सामाजिक परिक्षण

राप्तीसोनारी (बाँके) १२ पुस । आईएनएफ नेपाल बाँके शाखाले बाँकेको राप्तीसोनारी गाउँपालिकाको वार्ड नंं ५, ६ र ७ मा मानव बेचबिखनविरुद्ध सुदृढीकरण (साथ) परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत समुदायमा मानव बेचविखनविरुद्धको सचेतना, आर्थिक आयआर्जनबाट महिला आत्मनिर्भर, आर्थिक बचत, पेशा...


लण्डनमा स्थापित रु एक लाखको चौथो पृथ्वी पुरस्कार बर्दियाका पत्रकार पौडेललाई दिइने

अजय चापागाई बर्दिया, ९ पुस । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष बर्दियाका कृषि पत्रकार कमल राज पौडेललाई दिइने भएको छ । लन्डनमा ११ जनवरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस...


वन्यजन्तुबाट पिडितको क्षतिपूर्तिको प्रक्रिया सहज नभएको गुनासो

बर्दिया १४ मसिंर । वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयहरुले गरेका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको मधुवन नगरपालिका वडा नं. २ खैरेनीमा शुक्रबार आयोजना गरेको वातावणीय न्याय...


नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नेपालगन्ज, १२ मङ्सिर : राष्ट्रिय समाचार समिति (रासस)ले अवधी भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज बुधबार सम्झौता गरेको हो । राससका महाप्रबन्धक सिद्धराज राई र उपमहानगरपालिका प्रमुख प्रशासकीय...


गुलरियाका वडाहरु बालविवाह मुक्त वडा घोषणा

बर्दिया, १२ मंसिर। बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७ लाई एक भव्य समारोहबीच औपचारिक...


सडकमा फोहोर फालेपछि अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज, मंसिर ११ । नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही गर्न थालिएको हो । d+unaf/ सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकललाई जरिवाना गराइएको छ । भेरी अस्पताल...


गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

नेपालगन्ज, ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुग्नुभयो । बाँकेको जानकी गाउँपालिका५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आउनुभएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ । लडाइँ...


बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका विभिन्न स्थानमा मेला शुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा मेला शुरु भएको हो । कार्तिक पुर्णिमाका दिन राप्ती नदीमा...


ताजा

सबै

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँके युनेस्कोको ३७औं साधारण सभा तथा स्थापना दिवस भव्यतापुर्बक सम्पन्न

नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस …

नेपालगन्जमा शान्ति र एकताका लागि बृहत्त सद्भाव र्‍याली

नेपालगन्ज, साउन १६ । नेपालगन्जमा शान्ति र एकताका लागि शनिबार बृहत्त सद्भाव र्याली निक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

लोकप्रिय

सबै

राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदी (बाँके) १३ साउन । राप्ती नदीको पवित्र तटस्थित सिधनियाघाटमा २४औँ संस्करणको…

बाँके युनेस्कोको ३७औं साधारण सभा तथा स्थापना दिवस भव्यतापुर्बक सम्पन्न

नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस …

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…